टीकापुरकाे नुक्लिपुरमा बाघकाे आक्रमणबाट एक जना घाइते

शेयेर गर्नुहोस

टीकापुर/ केैलालीकाे टीकापुर नगरपालिकामा बाघकाे आक्रमणबाट एक जना घाइते भएका छन ।
टीकापुर नगरपालिका वडा नं. ५, नुक्लिपुरका २२ वर्षिय दिपक चाैधरिलाई बाघले आक्रमण गरि घाइते बनाएको हाे । चाैधरीलाइ साथी संग कर्णाली नदीको पानी हेर्न जाने क्रममा टिकापुर पार्कको जङ्गल नजिक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते चौधरीको दाहिने काधँमा २ वटा प्वाल परेका छन् । घाइते चा चाैधरीको अहिले टिकापुर अस्पतालमा उपचार भईरहेको छ । उनि सगै गएका अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आपसी विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

सुखड/कैलालीको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा वनको दिगो व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । टीकापुरकाे सत्तीमा एक कार्यक्रमका विच नागरिक उन्मुक्ति पार्टीका वडा

अझै पढ्नुहोस्
समाचार

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमाला,कैलालीले बिजया दसमी,सुभदिपावली तथा छठ पर्ब-२०८० को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। चौमालामा एक

अझै पढ्नुहोस्
समाचार

बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ

अझै पढ्नुहोस्