मुर्गहुवामा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ मुर्गहुवा गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ ।

श्री राम जानकी सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -११ मुर्गहुवामा ११ फिट लामो र १८ kg को अजिङ्गर फेला परेको छ ।

समूहका अध्यक्ष श्री चन्द्रा बहादुर चौधरी का अनुसार वनमा हुने आगलागी का कारण बन्जन्तु बाहिर आएका हुन् र उक्त अजिङ्गर लाई समुदायकै ताल मा सुरक्षित का साथ छोडेका छन्।
सामुदायिक वनको संरक्षण ले गर्दा यो सामुदायिक वनमा समय समय मा सजिंगर देखिदै गरेको अध्यक्षले बताए। यसको लागि सङ्कटापन्न वन्यजन्तु मा नामांकित अजिङ्गर वासस्थानको बारेमा अध्ययन अनुसन्धान गर्न जरूरी देखिन्छ।

ताजा खबर

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

सम्बन्धितखवर

छुटाउनु भयो कि !