जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७÷०७८ को ११ लाख ७८ हवार ३ सय १८ रुपैया बरावरको आयव्याय कोषाध्यक्ष महन्त साउदले प्रस्तुत गर्नु भएको थियो ।  संस्तथाले गत आर्थिक वर्षमा ४ लाख १ हजार ६ सय ४० रुपैया खुद नाफा कमाउन सफल भएको छ । 
यसै गरी संस्थाले गत आर्थिक वर्षमा १ करोड ३८ लाख ८७ हजार ४ सय ९४ रुपैया बराबरको कोरोवार गरेको छ भने आर्थिक वर्ष २०७८/0७९ को १६ लाख ३५ हजार बरबरको अनुमानित आयव्याय विवरण पनि सार्वजनिक गरेको छ । संस्थामा हाल ३ सय ७९ जना शेयर सदस्य रहेका छन् । 
सहकारीका अध्यक्ष मोहननाथ योगीको अध्यक्षातमा  भएको कार्यक्रममा एकता वचत तथा ऋण सहकारी संस्था लि. टीकापुरका अध्यक्ष झपडबहादुर बुढा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा शोभा शर्मा ज्ञवाली, भरत शाह, भोजराज भट्राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन सचिव तारा अधिकारीले गर्नु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुप प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षे उपलब्धी

नीतिगत तथा कानुनी सूधार तर्फ:१.सुदूरपश्चिम प्रदेश यातायात ब्यवस्था नियमावली–२०८० तर्जुमा गरिएको ।२.सुदूरपश्चिम प्रदेश यातायात सवारी भाडा निर्धारण गरीएको ।३. उपलव्ध सीमित स्रोत साधनबाट असिमित आवश्यक्ता

अझै पढ्नुहोस्