चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे सुदूरपश्चिम बन्द गर्ने युवा संघ कैलालीको चेतावनि

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / अनेरास्ववियुका नेता चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ कैलालीले चेतावनि दिएको छ । युवा संघ कैलालीले सुखडमा पत्रकार सम्मेलन गर्दै हत्यारालाई तत्काल पक्राउ नगरे बिरोध स्वरुप कडा आन्दोलन गर्ने चेतावनि दिएको छ ।

गएको ४ गते बाजुरामा निर्बाचन भइरहेका बेला गठबन्धनका कार्यकर्ताले बुध कब्जा गर्ने रणनितिका साथ अनेरास्ववियुका केन्द्रिय सदस्य ऐडिको बिभत्स हत्या गरेको बताउदै राष्ट्रिय युवा संघ कैलालीका संयोजक शिबराज चन्द सोडारीले हत्यारा थाहा हुदा हुदै पनि प्रहरी मौन बसेको आरोप लगाएका छन ।

प्रहरीले ऐडिको हत्यारालाई लुकाएर राखेको बताउदै उनले भने, बिरोध स्वरुप बिभिन्न कार्यक्रमहरु गरिरहेका छौ छिटो भन्दा छिटो हत्यारालाई सार्वजकि नगरे भोलि देखि कैलालीका बिभिन्न स्थानमा बिरोधका अन्य कार्यक्रहरु गर्नेछौ ।

हत्याको बिरोधमा बिद्यार्थि संगठन र युवा संघले दबाब स्वरुप आज धर्ना दिएपनि २४ घण्टा भित्र हत्यारा सार्बजनिक नगरे सुदुरपश्चिमका बिभिन्न जिल्लालाई ठप्प पार्ने गरि कडा आन्दोलनका कार्यक्रम गरिने यस्तै आइतबार भयको घोडाघोडी नगरपालिका मा भयको मेयर , प्रशासकीय अधिकृत , वडा अध्यक्षको जाड पाटि बाट गरियको सरकारी निवासमा भयको तोडफोडमा युवा सघंले गम्भीर ध्यानाकर्षण गराउदै ,दोसिलाइ कारबाही नगरीय सम्म विभिन्न माग राख्दै नगरपालिका मा लगाय तालाबन्दी यथावत रहने चेतावनी दिय सोडारिले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले लिए सपथ

धनगढी/सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले

अझै पढ्नुहोस्
समाचार

लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न

धनगढी/कैलालीको धनगढीमा लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न भएको छ।धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदलयात्रा गरिएको नेविसंघ धनगढी

अझै पढ्नुहोस्
समाचार

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ

अझै पढ्नुहोस्
पर्यटन

माघी होमस्टेमा हुने लाटोकोसेरो उत्सबको तयारी तीब्र

जमुना न्युरे ,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा आयोजना भइरहेको लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तिब्र पारिएको छ ।आउदो माघ २० र

अझै पढ्नुहोस्