TRENDING
Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Next
Prev

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

जन्मे देखि १५ महिनासम्म हरेक बालबालिकाले खोप लगाइ सक्नु पर्नेमा त्यसमा छुटेकाहरूलाई १६ देखि ५९ महिना भित्र सो खोप लगाउनु पर्ने हुन्छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ मा यस नगरपालिकाका ४ हजार ५ सय ८२ जनाले पूर्ण खोप लगाएका छन् । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाएपछि बुधवार घोडाघोडी नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय खोप तालिका अनुसार नगरका १२ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए । जुन सुनिश्चितताको सर्वेक्षण र घोषणा पालिकाहरूले हरेक वर्ष गर्नुपर्छ ।

नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला खोप समन्वय समितिका संयोजक खगराज भुसाल रहेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, खोप केन्द्र प्रमुख, महिला स्वयंसेविका, विभिन्न सघ संस्थाका प्रमुख, वडाध्यक्षहरू र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Hvordan man vælger et casino uden om rofus til gruppespil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ मा प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको बेलुवामा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
समाचार

उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रीमा- भट्ट

सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ। सोमबार

अझै पढ्नुहोस्