घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ

शेयेर गर्नुहोस

सुखड /कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ गरेको छ । घोडाघोडी टिम (रातो) र घोडाघोडी टिम (निलो) लाई नगरपालिकाको टोलीले खेलाडी र अफिसियललाई खादा लगाएर बिदाइ गरिएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उमेश राज रेग्मीले खेलाडी र अफिसियललाई खादा र टिका लगाएर बिदाइ गरेको हुन् । उनले प्रतियोगिताको जितेर आउन खेलाडीहरूलाई शुभकामना दिए । नगरपालिकाले खेलाडीहरूलाई सीमित स्रोत साधनमा भए पनि सहयोग तथा प्रोत्साहन गरिरहेको उनले बताए । 

बर्दगोरिया गाउँपालिका वडा नं.–४ को खेल मैदान मुढामा बर्दगोरिया स्पोर्टस एण्ड ईभेन्टस प्रा.लिले आयोजनामा प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० यहीँ मसिंर १३ गते बाट सञ्चालन भइरहेको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

टीकापुर/कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।

अझै पढ्नुहोस्