TRENDING
Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick
Пин Ап Казино: реальные отзывы и что ожидает игрока
Как казахстанские игроки видят OlimpBet.kz
Next
Prev

घोडाघोडी तालमा बन्दै गरेको भ्यु -टावरको काम रोक्का

शेयेर गर्नुहोस



जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण काम रोक्का गरिएको छ।

आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि .टेन्डर मार्फत नै टेन्डर
पर्यटन बिभागले घोडाघोडी ताल क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको थियो ।

यसरी भ्यु टावर निर्माण कार्यका लागि ट्याक्टरमा निर्माण सामाग्री ओसारपसार गर्दा निर्माण गरियको इन्टरलग टायल लगाएर निर्माण गरियको पैदलमार्ग भत्कियको थियो ।

भ्युटावर निर्माणलागि निर्माण सामग्री बोकिरहेका ट्याक्टर पैदल मार्गबाट हिडाउदा संरचना भत्किएको छ भन्न्ने खबर सत्ती कर्णाली अनलाइनमा छापिए पछि सब डिभिजन वन कार्यलय सुखडले बिहिवार दिउँसो भ्युटावर निर्माण स्थलमा सव डिभिजन वन कार्यलय सुखड र डिभिजन वन कार्यलय पहलमानपुरको सयुक्त टोलि पठायको सब डिभिजन वन कार्यलय सुखडका फरेस्टेर बिरेन्द्र मल्लले जानकरी दिए ।

फरेस्टर मल्लले भने निर्माण कार्यका लागि घोडाघोडी नगरपालिकाले डिभिजन वन कार्यलय पहलमानपुर सङ्ग समन्वय गरेर डिभिजन वन कार्यलय पहलमानपुरले आफुलाई निर्माण हुने भन्ने पत्राचार गरे पछि मात्र निर्माण कार्य सुचारु गर्न दिने बताए । निर्माण कम्पनीललाई सब डिभिजन वन कार्यलय सुखडले काम रोक्न भनेको छ यदि निर्माण कम्पनीले बल पुर्बक काम सुचारु गरेको पाइएमा बन ऎन २०७६ र वन निमावली २०७९ अनुसार कानुनी कारबाहीमा समेत गर्ने मल्लले बताए ।

सघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार ९ सय ४५ रुपैया ३३ पैसा बराबर लगानीमा धर्तीमाता बि .के कालिका जे. सि निर्माण कम्पनीले निर्माण गर्न लागियको थियो ।

घोडाघोडी ताल क्षेत्रको मध्यवर्ती क्षेत्रमा निर्माण गरिन लागिएको भ्युटावर आउदो २०८२ जेठ मसान्तसम्म निर्माण गरि सक्नु पर्ने बताएको छ ।
इ डिबि मार्फत नै टेन्डर पाएका निर्माण कम्पनीका प्रमुख प्रकाश ढुंगानाले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick

Пин Ап Казино: реальные отзывы и что ожидает игрока

Как казахстанские игроки видят OlimpBet.kz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन्यजन्तु हिँड्ने बाटोमा फोहोर बिसर्जन, डम्पिङ साइट हटाउन नौ वर्ष देखि गौरीगङ्गा नगरपालिकाद्वारा आनाकानी

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले

अझै पढ्नुहोस्
Uncategorized

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका

अझै पढ्नुहोस्
Highlights

बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर

होमपेज / समाचार / प्रमुख समाचार बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर  अनलाइनखबर २०७७ असोज २० गते ७:२६ मा प्रकाशित 0प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger

अझै पढ्नुहोस्