TRENDING
Avansert spill premium bord rulett online: En guide for erfarne spillere
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

घाइतेको घाउमा स्थानीयकाे आर्थिक सहयाेगले मलमपट्टि

शेयेर गर्नुहोस

टीकापुर/केैलालीकाे टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रका दिनेश बटाला मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

घाइते बटलाकाे घरकाे आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको भन्दै स्थानीयले आर्थिक सहयाेग गरेका छन् ।
स्थानीय केही युवाहरुकाे सक्रियतामा घाइतेको उपचारको लागि रकम संकलन गरि परिवारलाई हस्तान्तरण गरेको छ । मनकारिहरुबाट संकलित रकम रु ४८ हजार ५२५ घाइते बटालाकी आमा द्रोपती बटालालाइ हस्तान्तरण गरिएकाे स्थानीय युवा नेता तथा समाजसेवी झपट बहादुर बुढाले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयाे ।

चैत ४ गते सांझ करिव १० बजे पछि साथिलाइ पुर्‍याउन टीकापुरबाट बटनपुर जाने क्रममा बटनपुर स्थित कल्भटमा ठाेकिदा बटाला घम्भिर घाइते भएका हुन ।

घाइते बटालाकाे हाल काठमाडौंमा उपचार भैइ रहेकाे पारिवारिक श्राेतले जनाएको छ । सहयोगी मनकारि सहयाेगि हातहरुलाइ धन्यवाद दिनुहुदै स्थानीयकाे आर्थिक सहयाेगले आफ्नो छाेराकाे उपचारमा ठुलाे सहयाेग पुगेको घाइते बटालाकी आमा द्रोपती बटालाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Avansert spill premium bord rulett online: En guide for erfarne spillere

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen

1x Казино Зеркало: Пошаговый гид для новичков

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन कर्मचारीको ज्ञापन : पक्राउ परेका १२ वन कर्मचारीलाई तत्काल रिहा गर्न माग

धनगढी, असार १ । डिभिजनल वन कार्यलय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत सहित पक्राउ परेका १२ जना वन कर्मचारीको तत्काल निशर्त रिहाइको माग गर्दै डिभिजन

अझै पढ्नुहोस्