खक्रौला पुलपारि दुई वर्ष देखि बन्द रहेका पसलहरु संचालनमा

शेयेर गर्नुहोस

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी संगै दुई वर्ष देखि बन्द रहेका खक्काैला पुलपारीका पसलहरु नाका खुलेसंगै सन्चालनमा आएका छन् ।

टीकापुर नगरपालिका ९ खक्कौला स्थित पुल पारि विगत केही वर्ष अघिबाट सन्चालनमा आएका एक दर्जन भन्दा बढि होटल तथा पसलहरु करिव दुई वर्ष पछि सन्चालनमा आएका हुन ।  नेपाली तथा भारतीय नागरिकको आवागमन हुने भएकोले उक्त बजार निकै चहलपहल हुने गरेता पनि कोरोना कहरले निम्त्याएको नाका बन्दीको २ वर्ष पछि सो बजार बुधबार देखि फेरि संचालनमा आएको हुन । 

हाल खक्रौला स्थित मोहना नदीको पुल पारी विओपी खक्रौलाको क्याम्प र हेल्थ डेस्क समेत संचालनको तयारी अवस्थामा रहेका छन् ।
नाका खुले संगै यस नाका बाट दैनिक जसो नेपाली तथा भारतीय नागरिक नेपाल तथा भारतीय तर्फ आवातजावत गर्ने गरेका छन् ।

होटल तथा पसल सन्चालनमा नआउदा त्यहाँ रहेका टहरा भत्कने अवस्थामा रहेका थिए ।
लकडाउन पछि खक्काैला नाका बन्द हुंदा खक्कौला पुलपारि प्रहरीले जान नदिदा होटलहरु बन्द भएका थिए ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रीलंकामा स्वास्थ्य सेवा सुरु, पहिलाे दिन १२ जनाले सेवा लिए

एल बी बुढा,टीकापुर/कैलालीको श्रीलंकामा बुधबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ ।टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका स्थित श्रीलंका आधारभुत स्वास्थ्य केन्द्रमा नगरपालिकाले बुधबार देखि स्वास्थ्यकर्मी

अझै पढ्नुहोस्
समाचार

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

धनगढी । धनगढीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ९फेकोफन० ले आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा वक्ताहरूले सामुदायिक वनले नेपाललाई विश्वमै छुट्टै पहिचान

अझै पढ्नुहोस्