TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

क्याम्पसले अनुसन्धान सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलन गर्ने

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलाली बहुमुखी क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो। शिक्षा, समाज, व्यवस्थापन र विज्ञानको क्षेत्रमा विद्यमान ज्ञान,सीप र अनुभवको उजागर गर्न दुई दिने राष्ट्रिय सम्मेलन आयोजना हुने भएको हो ।

बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै चैत १८ र १९ गते क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको बताइएको छ। सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र भारतको उत्तर प्रदेशको लखनउ विश्वविद्यालयलका अनुसन्धानकर्ता प्राध्यापकहरूको सहभागी रहने सम्मेलनका संयोजक सहप्राध्यापक मोहनसिंह साउँदले पत्रकार सम्मेलनमा बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा शिक्षा, समाज, व्यवस्थापन र विज्ञान विधामा ६२ जना अनुसन्धानकर्ताले अनुसन्धान पत्र प्रस्तुत गर्ने छन्। कैलाली बहुमुखी क्याम्पसको सभा हलमा चैत १८ गते ८ बजे सम्मेलनको उद्घाटन गरिने छ। उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा प्राध्यापक नन्दबहादुर सिंहलाई चयन गरिएको छ। दुई दिनसम्म विहान ८ बजेदेखि साँझ साढे तीन बजेसम्म सम्मेलनमा अनुसन्धान पत्र प्रस्तुति र छलफल गरिने संयोजक साउँंदले बताए।

पत्रकार सम्मेलनमा क्याम्पसका सहप्राध्यापक डाक्टर राजेन्द्रवीर चन्द, सहप्राध्यापक ठाकुरप्रसाद ढुङ्गेलले क्याम्पसले पहिलो पटक प्राज्ञिक सम्मेलन गर्न लागेको र यो कुरालाई क्याम्पसले निरन्तरता दिने बताएका छन्। सम्मेलनको उदेश्य समाजका मौलिक ज्ञान, व्यवहार र संस्कारको अध्ययन गरेर मौलिक ज्ञान र संस्कारको उजागर गर्नु रहेको आयोजकले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कर्णाली जैविकमार्गमा मानव – वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न मेष वायर तारजाली

सुखड/कैलालीमा वर्षौँदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरिएको छ। जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्