TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

कोरोनाले थलिएको र्‍याफि्टङ ब्यबसाय लयमा फर्किदै चिसापानी

शेयेर गर्नुहोस

जमुना न्युरे/कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्रालीले कैलालिको कर्णालीमा र्‍याफि्टङ संचालन गरेको १० बर्ष भैसकेको छ ।
सुरुवाती दिनमा कर्णाली नदिमा संचालन गरेको र्‍याफि्टङ हाल कर्णाली संगै आसपासका क्षेत्रमा समेत सुरुवात गरेको कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्राली चिसापानीका सन्चालक देबराज जैसीले बताएका छन् ।


नेपाल एसोसिएन अफ र्‍याफि्टङ एजेन्सी (नारा ) का केन्द्रिय सदस्य समेत रहेका जैशिले कर्णाली सङ्गै भेरी र सेती नदिमा र्याफि्टङ ब्यबसाय गरिरहेका छ्न ।अन्तरिक तथा बाहय पर्यटकहरुलाई लक्षीत गरि बोटिङ तथा र्‍याफि्टङ ब्यवसाय गरेका जैसीले बिदेशी पर्यटक भने कमै मात्रमा आउने गरेको बताए । उनले भने, बिदेशी पर्यटक नेपालको पुर्वी क्षेत्र तथा चितवन र पोखरा आसपास कै क्षेत्रमा केन्द्रित रहन्छ्न बर्दियाकी ठाकुरद्वार सम्म पनि पुग्छ्न ।


तर कर्णाली आउने र र्‍याफि्टङ गर्ने थोरै मात्र हुन्छ्न ।
विशेष गरि आन्तरिक पर्यटक नै लक्षित रहेको उनको भनाइ छ ।
जैसिले कर्णालीमा चलिरहेको र्‍याफि्टङ सेवा मार्फत हलाका लागि सोचे जति आम्दानी हुन नसकेको बताए । उनले भने , आउने दिनमा पर्यटन क्षेत्र नै बिकासको प्रमुख आधार रहेकाले आउने भबिस्य राम्रो छ ।


कम्पनी मा १५ जना कामदार रहेको बताउदै उनी भन्छ्न,उनिहरुको ज्याला,कार्यलय सन्चालन खर्च कटाएर बार्षिक २ लाख देखि ३ लाख सम्म आम्दानी हुने गरेको छ ।
कर्णाली पितमारिमा र्‍याफि्टङ / बोटिङको विशेष किसिमका प्याकेज संगै बोटिङको सुबिधा रहेको छ। पिकनिक खान जाने हरुको नजरमा समेत बोटिङ आकर्षणको केन्द्र बनेको छ । पिकनिक जाने टोलिहरुकै लागि भनेर जैसिले सहुलियत रुपमा १०० रुपैयाँमा बोटिङ गराउने गरेको बताए । पछिल्लो समयमा कोरोनाले थलिएको पर्यटन ब्यबसायहरुलाई सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाई धनगढीले आर्थिक तथा प्राबिधिक रुपमा सबल बनाउनका लागि सहयोग गर्दै सहजीकरण गर्ने गरेको पर्यटन कार्यक्रम कार्यन्वयन इकाइ धनगढीका निमित प्रमुख डबल बहादुर बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे प्रहरी हिरासतकाे शाैचालय भित्र शव फेला, एस पी अधिकारी द्वारा घटनाकाे अनुसन्धान

टीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र

अझै पढ्नुहोस्