TRENDING
Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Next
Prev

कैलाली भिजन स्कुलको १९ औँ बार्सिक उत्सब विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न

शेयेर गर्नुहोस

कैलाली भिजन बोडिङ स्कुल गौरीगंगा-६,कठौतिया,कैलालीको १९ औँ बार्सिक उत्सब विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

स्कुलका प्र.अ. ध्वज बहादुर बम को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर प्रमुख देबिदत्त कँडेल रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको थियो।
अन्य अतिथि हरुमा जुपिटर एकेडेमी नेपालका प्र.अ.मनिराम धामी,बिणा बिधा मन्दिरका प्र.अ.दल बोगटी,अमर मा.बि.अध्यक्ष टिकारम शर्मा,गौरीगंगा नगर स्तरिय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे ),समाजसेबी तिलक महत लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

सो कार्यक्रममा बिधालय द्वारा आयोजित विभिन्न बिद्या हाजिरीजवाफ,दौड,कबडी,फुटबल खेलमा उत्कृष्ट छात्र-छात्रा हरु लाई पुरस्कार र लामो समय देखि बिधालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक देबेन्द्र बिक लाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो।

कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख द्वारा गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षकले इमानदार भैइ आ-आफ्नो क्षेत्र बाट काम गर्न आग्रह गर्नु भयो। साथै,सो बिधालयमा अध्ययनरत गरेका पुर्ब बिद्यार्थी राहुल नेपाली लाई पढाईमा सहजता होस भनेर १ लाख रकम नगरपालिकाले दिने घोषणा गर्नु भएको छ। साथै सो बिधालयमा अध्यापन गराउनु हुने शिक्षकहरु बाट संकलित २५ हजार राहुल नेपाली लाई प्रदान गरिएको छ। २०६३ सालमा स्थापित यो बिधालय ८ कक्षा सम्ममा रहेको र करिब ५१० जना बिद्यार्थी अध्ययनरत छन।
बिधालयका शिक्षक पुरन बम ज्यु ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन शिक्षक महेश जोशी ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Hvordan man vælger et casino uden om rofus til gruppespil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

५३ औँ बिश्व सिमसार दिवस घोडाघोडिमा मनाइयो

जमुना न्युरे,सुखड/कैलालीको बिश्व रामसार सुचिमा सुचिकृत तथा नेपालको पहिलो पन्क्षिं अभय आरण्य ( बर्ड सेन्चुरी ) क्षेत्र घोडाघोडी ताल आज सिमसार दिवस मनाइएको छ ।

अझै पढ्नुहोस्