TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

कैलालीमा ६ लाख २० हजार २५ बिरुवा उत्पादन

शेयेर गर्नुहोस

जमुना न्युरे,कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०७९/२०८० मा कैलाली जिल्ला विभिन्न ठाउँमा ६लाख २० हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

डिभिजन बन कार्यलय धनगढी र डिभिजन बन कार्यलय पहलामानपुर को वार्षिक कार्यक्रम अन्तरगत सो बिरुवा उत्पादन गरियको डिभिजन बन कार्यलय धनगढी प्रमुख केशव पराजुलीले बताए ।

डिभिजन बन कार्यलयको वार्षिक कार्यक्रम अनुसार हरेक बर्ष सब डिभिजन बन कार्यलयले विभिन्न प्रजाती का बिरुवा उत्पादन गरियको हो । सब डिभिजन बन कार्यलय सुखड ,भजनी , लम्की , सहजपुरमा बहुवार्षिय बिरुवा पनि उत्पादन गरियको छ ।जस्मा रिठ्ठा , कल्कीफुल ,बास , लगायत छ्न । सब डिभिजन बन कार्यलय फुलबारी ,बसन्ता , धनगढी , चौमला , मसुरिया , सुखड , टिकापुर लगायत डिभिजन बन कार्यलय धनगढी , डिभिजन वन कार्यलय पहलमानपुरले वार्षिक कार्यक्रम अनुसार मसला , टिक , बकाइनो ,सिसौ , कल्कीफुल ,समि, मेवा , अमला , गोल्डमोहर , सिमल , बास , सितल चिनी , अमला , बबुल , लगायतका ६ लाख २० हजार २५ बिरुवा उत्पादन गरियको छ ।

डिभिजन बन कार्यलयले एक बिरुवा १० रुपैया उत्पादन लागतले ६२ लाख २५ सय रुपैया लागत हुने गरेको छ ।
यसरी बन कार्यक्रम बर्सेनि बिरुवा उत्पादन गरि सामुदायिक बन तथा उपभोक्ताहरुलाइ दिदा
स्थानीयलाई सरक्षणमा ल्याउन का लागि सामुदायिक बनबाट मात्र काठ आपूर्ति कम हुने , बनमा बढी आक्ष्रीत भयको समुदाय , तथा पसुपालक कृषिकहरुलाइ बिरुवा दिदा बनमा जाने चाप घट्नु को साटो बन सरक्षणमा अपनत्व हुने घोडाघोडी नगरपालिका वडा १ का भिम माया तामाङ्गले बताउँछन्

उत्पादन गरिएको बिरुवा सामुदायिक बन उपभोक्ता समुहहरुलाइ निशुल्क रुपमा स्थानीय रुपमा बिरुवा दिदा आफुहरुले घरको छेउ छाउमा लगाइने , आफ्नो जमिनमा लगाउदा आफुले चाहियको समयमा सदुपयोग हुने बताए ।
बृक्षारोपण गर्दा बर्सेनि हुने बन बिनास रोक्न , जैविक बिबिधता सरक्षण पहिरो , भु- क्षय , बाढी कटान , नदि नियन्त्रण समेत हुने हुदा बर्सेनि बिरुवा माग हुने गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले बताए ।
बन कार्यलयले ब्यक्तिले तथा समुदाय बन , सघं सस्था लाई बिरुवा दिने , ब्यक्तिलाई २०० वटा र सघं सस्था ,सामुदायिकलाई ५०० देखि १००० वटा सम्म बिरुवा दिइने दाहालले बताए।
बन कार्यलयले बर्सेनि बिरुवा बितरण गर्ने कार्य गर्दै आयको छ । विभिन्न सघं सस्थाले पनि आफ्नो स्थापनाकाल , बिभिन्न दिवशहरुमा बृक्षारोपण गर्ने गरेको पाइन्छ , तर ती बृक्षारोपण बिरुवाहरु लगाउने lतरिका , घेरबार , गोडमेल , सिचाइ नहुदा लगायका बिरुवा कमै मात्रामा सर्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्