कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेला द्रुत प्रतिकार्य टोली परिचालन

शेयेर गर्नुहोस

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए। उनले भने –‘हैजा र दादुरा रुवेला देखिएका स्थानीय तहमा निवारणका लागि टोली परिचालन भइसकेको छ।’

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन सकेको थिएन।

यस्तै शुक्लाफाँटा नगरपालिका ११ मा बस्दै आएका अन्दाजी एक वर्ष ४ महिना र नौ वर्षका बालकमा दादुरा रुवेला पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कर्मचारीहरुले आफ्ना माग राख्दै प्रधानमन्त्रीलाई बुझाय ज्ञापनपत्र

जमुना न्युरे,धनगढी/सुदुरपश्चिम प्रदेशका कर्मचारी हरुले आफ्ना विभिन्न माग राख्दै प्रधानमन्त्री लाई २१ बुदे सहित ज्ञापन पत्र बुझाए । सुदूरपश्चिम प्रदेश स्थित कर्मचारीहरुका विभिन्न सघंसगठनहरुले सयुक्त

अझै पढ्नुहोस्
समाचार

संक्रमणकालीन न्यायमा परिपूरण, पुनस्र्थापकीय न्याय र मेलमिलाप विषयक परामर्श कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा भएको नेपालको संक्रमणकालीन न्यायमा परिपूरण, पुनस्र्थापकीय न्याय र मेलििमलाप विषयक परामर्श बैठठकमा कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरुले दस वर्षे सशस्त्र द्वन्द्वमा

अझै पढ्नुहोस्
समाचार

इको क्लबका फोकल शिक्षकहरूलाई अन्तरक्रिया

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा इको क्लब गठन भएका विद्यालयहरूका फोकल शिक्षकहरू सँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको

अझै पढ्नुहोस्
समाचार

रेखांकनको सकिदै लालबोझिको पुरैना ताल

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।डिभिजन बन कार्यलय पहलमानपुरले तालको

अझै पढ्नुहोस्