TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्यान्की नजिक बाट लोपोन्मुख सालक फेला परेको हो । आइतबार   राति बनखेत गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए ।  आइतबार   राति नै बनकर्मी राजु मिनेलको नेतृत्व मा गयको टोलीले सालकको उद्धार गरेको  सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराईले बताए दिए ।

आइतबार   राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि एकाबिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको थियो । सालक १५ के.जि तौल र ३ .५ फिट लामो भाले सालक रहेको छ । दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । उक्त सालकलाइ बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने भए पनि छालाका लागि चोरी तस्करी हुँदै आएको बताइन्छ । कैलालीमा यसको सङ्ख्या अति न्यून रहेको छ । स्थानीय थारु भाषामा सालमच्छी र नेपालीमा तामे सालक भनेर चिनिने सालकको अङ्ग्रेजी नाम पेङ्गोलिङ्ग प्राय नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । शरीरमा ठुलठुला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्।
पुच्छरको सहायताले रुखको हाँगामा झुन्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ
दुई हजार ५०० मिटर उचाइको सालको जङ्गलमा भेटिने सालकको दाँत नभए पनि ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहायताले धमिरा र कमिला खान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको मन्त्री साउँद

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा

अझै पढ्नुहोस्

Шанс сорвать куш лучшие предложения водка казино бонус и стратегии выигрыша в 2024 году.

Удача ждет: vodka casino – ваш билет в мир больших выигрышей, увлекательных слотов и эксклюзивных бонусов для настоящих ценителей риска. Погружение в мир онлайн-казино: возможности

अझै पढ्नुहोस्