किसान सहकारी हसुलिया शाखाद्वारा सेयर सदस्यको दुईलाख बढीको ऋण मिनाह

शेयेर गर्नुहोस


धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले एकजना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको हसुलिया शाखाले कैलारी गाउँपालिका -४ ‘के’ गाउँका एकजना जना सेयर सदस्यको ऋण मिनाह गरेको हो । मंगलबार सुविधा वितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै ऋण मिनाह गरेको हो ।


सेयर सदस्य कैलारी गाउँपालिका के गाउँका मिना देबि भुलका श्रीमान् भम्बिरे भुलको मृत्युपछि उनको ऋण मिनाह गरेको हो ।सहकारीले भुलको दुईलाख आठ हजार पाँचसय ८९ रकम बराबरको ऋण मिनाह गरेको हो ।ऋण मिनाह गरेपछि सेयर सदस्यहरुले भुलले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।


ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारी शाखा हसुलियाका प्रमुख सुरेश बहादुर चौधरीे जानकारी दिए ।
केन्द्रीय कार्यालय लम्की चुहा –१ मा रहेको सहकारीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ४१ शाखाबाट आफ्नो करोवार गर्दै अएको हसुलिया शाखा प्रमुख चौधरीले बताए ।
शाखा प्रमुख चौधरीको अध्यक्षतामा भएको सुबिधा वितरण तथा ऋण मिनाह कार्यक्रममा स्थानीय जनप्रतिनिधि , समाजसेवी र सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्राकृतिक स्रोत संरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी, १९ असोज। प्राकृतिक स्रोत संरक्षण र वातावरणीय अपराध नियन्त्रणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यूएसएआईडीको सहयोगमा लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.ले जल

अझै पढ्नुहोस्
समाचार

गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो

कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । जेष्ठ शुक्ल दशमी ङ्गा दशहराका अवसरमा

अझै पढ्नुहोस्
समाचार

10 बुदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको केन्द्रिय मिटिङ सम्पन्न

मितिः२०८०।१२।१७प्रेस विज्ञप्तिनेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । केन्द्रीय समिति

अझै पढ्नुहोस्
समाचार

टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा दुई दिन देखि भएको नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।विहिवार नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका

अझै पढ्नुहोस्