कारबाहीका लागि प्रकाउ परेका बडैलालाई भगाय मन्त्री धामिले

शेयेर गर्नुहोस



जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत ५ बर्ष देखि वन क्षेत्र अतिक्रमण गरि बनाएको नर्सरीका प्रमुख जित बहादुर बडैलालाई डिभिजन वन कार्यलय पहलमान पुरले कारबाहिका लागि मङगलबार धनगढी स्थित सुरक्षा साखामा पुर्‍याको थियो ।


मङलबार दिउँसो ४ बजेको समयमा मन्त्री धामी आफै सुरक्षा साखामा पुगि त्यहाँ रहेका कर्मचारीहरुलाइ गाली गलोज गर्दै बडैलालाइ निकालेर लिययर गयका हुन ।

सयपत्री सामुदायिक बनले डिभिजन बन कार्यलयलाइ सो बडैलाले गरेको अतिक्रमण खाली गराइ दिने पत्राचार पछि डिभिजन बन कार्यलय पहलमानपुरले २०८०/६/१०गते बल पुर्बक अतिक्रमण लगायका करिब ३ हेक्टर मा लगायको कागती ,मेवा ,आँप लगायत हटाइएको थियो । डिभिजन वन कार्यलयल अतिक्रमण गरि हटाय पछि फरार रहेका बडैलालाई कानुनी कारबाहीका लागि मङलबार धनगढी सशस्त्र बन सुरक्षा साखामा पुर्‍यायको थियो ।

यता मन्त्री धामीलाई सम्पर्क गर्दा भने बडैलाले गरेको अतिक्रमण पुरानो भयकाले छलफल गरेर घर पठाइएको यो घट्नाले कर्मचारीलाई फिल्डमा कामकाज कसरी गर्छन् भन्ने प्रश्नमा मन्त्री धामीले कर्मचारीले कामगर्न सक्दैन भनेर मन्त्रालयको सचीव , राज्यमन्त्री र मलाइ भन्नू पर्‍यो भन्ने जबाफ दिएका छन् ।
बडैला २०७६ साल असोजको महिना काठ चोरी मुद्दामा प्रकाउ परि बनको हिरासत बाट भागेका थिए , यो दोस्रो पटक पनि मन्त्री धामिले कारबाही गर्नु सट्टा भगाएका छन् ।

वन ऎन २०७६ मा बन अतिक्रमण गरेमा ५ बर्ष कैद / १ लाख जरिवाना तथा दुबै सजाय हुने ब्यबस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
पर्यटन

जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी )

अझै पढ्नुहोस्
Highlights

भजनी समन्वय समितिको बार्षिक साधारण सभा सम्पन्न

जमुना न्युरे,भजनी/भजनी समन्वय समितिको १४ औ बार्षिक साधारण सभा सप्पन्न आज सम्पन्न भएको छ । वनको दिगो ब्यबस्थापन समुदायिक अधिकार साझेदारी सुसासन र हरित अर्थतन्त्र

अझै पढ्नुहोस्
समाचार

बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८

अझै पढ्नुहोस्