कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।

मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको हाे ।

शिक्षक हरिश अवस्थिकाे स्वागत मन्तब्य संगै सुरु भएको भेलामा सामाजिक परिक्षण बिग्य समुहका सयाेजक टीकाराम जाेसिले सामाजिक परिक्षणकाे ओैचित्यका बारेमा प्रस्ट पार्नुभएकाे थियाे ।

शिक्षक अभिभावक समितिका अध्यक्ष अक्कल माझिकाे अध्यक्षतामा भएको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेलामा टीकापुर शिक्षा शाखा प्रमुख नरेश अवस्थि प्रमुख अतिथि रहनुभएकाे थियोे ।

नसमाजसेवी तथा पुर्व शिक्षक भक्तीराम काेइरालाले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे । आर्थिक वर्ष २०७७/०७८ काे ४ कराेड २० लाख १० हजार ९०७ रुपैयाँ बराबरकाे आय-व्यय प्रस्तुत गरिएको थियाे ।

ंविद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेलामा अभिभावकका तर्फबाट पत्रकार प्रेम प्रसाद भट्टराई राष्ट्रप्रेमि, शिक्षकका तर्फबाट शिक्षक महासंघका टीकापुर नगर अध्यक्ष रघुनाथ उपाध्याय, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष गाेविन्द काेइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रम सन्चालन प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद

कञ्चनपुर,/सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक

अझै पढ्नुहोस्
समाचार

साँस्कृतिक संघको घोडाघोडी नगर तदर्थ समिति गठन

जमुना न्युरे,सुखड/नेपाल साँस्कृतिक संघ कैलालीको जिल्ला ब्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको संघले शुक्रबार घोडाघोडी नगरमा तदर्थ समिति गठन गरेको छ । नेपाल साँस्कृतिक

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा सुखडमा रहेकाे नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको भरखरै मात्र नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको नकरोड ताल चराहरु को रोजाइमा पर्न थालेको छ

अझै पढ्नुहोस्
राजनीति

रेशम पक्षले बोलाएको चैत्र २३ र २४ गते केन्द्रीय समिति बैठक अवैध हाे :- रन्जिता

टीकापुर/अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद भएको छ। नागरिक उन्मुक्ति पार्टीका

अझै पढ्नुहोस्