करेन्ट लागेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो।

करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो । साथै करेन्ट लागेर एक जना घाईते भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्।

खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गोही उद्धार गरि घोडाघोडी तालमा छोडियो

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे

अझै पढ्नुहोस्
समाचार

धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा, एक सातासम्म सबैलाई सेवा निशुल्क

जमुना न्युरे,धनगढी /कैलाली सदरमुकाम धनगढीमा आजदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र अस्पताल सञ्चालनमा ल्याइएको

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

शिवपुरि सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा ४मा रहेको शिबपुर सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका अध्यक्ष

अझै पढ्नुहोस्