TRENDING
Пинко Казино Официальный сайт | Pinco Casino играть онлайн – Вход, Зеркало
Vavada online casino w Polsce – licencja
Олимп казино КЗ: как меняется рынок азартных игр в Казахстане
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

एमाले संग गठबन्धन गर्ने भ्रम फैलिएकोमा नागरिक उन्मुक्ति पार्टीकाे आपत्ति

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमाले विच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भनी भ्रम छरिएकोमा नागरिक उन्मुक्ति पार्टी ले आपत्ति जनाएको छ ।

शुक्रबार विज्ञप्ती प्रकाशन गर्दै नागरिक उन्मुक्ति पार्टीले नेकपा एमाले संग स्थानीय निर्वाचनमा कुनै किसिमको गठबन्धन गरेर जाने सहमति नभएको खाली केही तत्वहरुले जनमानसमा भ्रम छर्ने गरि हल्ला फैलाकाे प्रती आपत्ति जनाएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका प्रबक्ता दामोदर पण्डितकाे हस्ताक्षर भएको विज्ञप्तीमा सुदुरपश्चिम प्रदेशमा एमालेमा पहिराे गएर नागरिक उन्मुक्ति पार्टीमा मिसिन लागेको अवस्था देखेर आफ्ना कार्यकर्ता राेक्ने उदेश्यले मात्र फिजाइएकाे मिथ्या, कपाेलकल्पित हल्ला र भ्रम मात्र सिर्जना गर्न खाेजेकाे हाे विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ नेकपा एमालेका ७ नं. प्रदेश प्रमुखफ प्रदेश सचिव एवम् केन्द्रीय सदस्यहरुले नागरिक उन्मुक्ति पार्टीमा केही सर्त सहित प्रवेश गरेकाे साचाे भएको उल्लेख गरिएको छ । उनिहरुकाे हल्ला र भ्रममा नपर्न नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुमा बिनम्र अनुराेध छ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный сайт | Pinco Casino играть онлайн – Вход, Зеркало

Vavada online casino w Polsce – licencja

Олимп казино КЗ: как меняется рынок азартных игр в Казахстане

1win — ставки на спорт в букмекерской конторе

Pinco Online Kazino Azərbaycanda – VIP Klub və Loyallıq Proqramları

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ आक्रमण : परिवारै विचल्ली

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको

अझै पढ्नुहोस्