TRENDING
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक उत्सवमा १८ जनाले रक्तदान गरे

शेयेर गर्नुहोस

धनसरा बुढा
टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरिको छ ।
टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी संस्थाले आफ्नो ९ ओै वार्षिक अवसरमा रक्तदान कार्यक्रम गरेकाे हाे । रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकाे बताइएको छ ।

नेपाल रेडक्रस साेशाइटी टीकापुर शाखाकाे प्राबिधिक सहयाेगमा रक्तदान कार्यक्रम भएको हाे । यस सहकारीले हरेक बर्ष आफ्नो वार्षिकोत्सबमा रक्तदान गर्दै आएको छ ।

सहकारीका अध्यक्ष झपट बहादुर बुढाकाे अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस टीकापुर शाखाका सभापति जगदिश पण्डित प्रमुख अतिथि रहनुभएकाे थियाे भने जनता कृषि सहकारीका अध्यक्ष महाेन नाथ याेगि विशिष्ट अतिथि रहनुभएकाे थियाे । कार्यक्रम संचालन सहकारीका सचिव रवीन्द्र बिष्टले गर्नुभएको थियाे । वार्षिकोत्सब कार्यक्रम केक काटेर उद्घाटन गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा मौलाउँदो अपराध, सुरक्षा चुनौती बढ्यो

पछिल्ला केही दिनयता कैलालीमा असुरक्षा बढ्न थालेको छ । दैनिकरुपमा अपराधिक गतिविधि बढ्न थालेपछि आम नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् । दिनदहाडै धारिलो हतियार

अझै पढ्नुहोस्