अब समयमै सबै सच्चिनु पर्छ : बलायर

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सबैले सच्चिनु पर्ने बेला आएको बताएका छन् । नेपाली काँग्रेस घोडाघोडी नगरपालिको प्रथम नगर सम्मेलनमा प्रमुख अतिथिको आसन बाट बोल्दै बलायरले नेपाली काँग्रेसका तह देखी तप्का सम्मका नेतृत्वहरू सच्चिनु पर्ने उनले बताए ।

 
नयाँ परिमाण निकाल्न अब काग्रेश सच्चिनु पर्ने र सच्चिएन भने नयाँ परिमाण दिन नसकिने उनको भनाई छ । पुरानै मौजुदा र परिस्थिति बाट नेपाली काँग्रेस चल्न नसक्ने धारणा रहेको थियो । उनले भने“हाम्रा सम्पूर्ण तौर तरिका फेर्न सकेनौँ भने यो बाध्यात्मक रुपमा देशको लोकतन्त्रको लागी, देशको राष्ट्रियता अखण्डता र स्वादिन्ताको लागी पनि काग्रेश महत्त्वपूर्ण कुरा हैन । देश महत्त्वपूर्ण कुरा हो ।”

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देशको लागी लडेको नेपाली काँग्रेसले फेरी देश खतरा भएको बेलामा जुन सुकै कुरामा तयार हुनु पर्ने उनको भनाई थियो । नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन नेताहरू राजधानी र सदरमुकाम मात्र केन्द्रित नभएर गाउँ बस्तीमा जानु पर्ने बेला आएको वीरबहादुर बलायरको भनाई छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीमा चित्रकला प्रतियोगिता सम्पन्न

जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिका वडा १ मा रहेको कपिलमुनी आधारभुत बिधालय लक्ष्मिपुरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी सरक्षण सम्बर्द्धन तथा जन जागरण मन्च

अझै पढ्नुहोस्
समाचार

लुम्बिनीमा दुई दिने तेस्रो नेपाल बर्ड फेयर सुरु

जमुना न्युरे/रुपन्देही जिल्लाको लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर आज देखि सुरु भएको छ , जसले चरा तथा पर्यापर्यटनको आकर्षण उजागर गर्ने उद्देश्य राखेको छ। लुम्बिनीको

अझै पढ्नुहोस्