TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Next
Prev

अनेरास्ववियु कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी थाले

शेयेर गर्नुहोस

सुखड/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी थालेको छ ।

जेठ २८ गते बसेको जिल्ला कमिटीको बैठकले असार ७ र ८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

‘शिक्षा क्षेत्रमा भइरहेको ब्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड संविधानले ग्यारेन्टी गरेको नि:शुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट,’ भन्ने नाराका साथ शुक्रबार अनेरास्ववियु कैलालीले अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

कैलालीको सुखडमा पत्रकार सम्मेलन मार्फत एमाले कैलालीका सचिव ममता प्रसाद चौधरी, सचिवालय सदस्य खगेन्द्र ठकुल्ला, घोडाघोडी नगर कमिटिका अध्यक्ष हेम सापकोटा लगायत नेताहरुको उपस्थितिमा लोगो सार्वजनिक गरिएको हो ।

असाढ ७ र ८ गते हुने अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल आउने कार्यतालिका रहेको छ। करिब ३ सय प्रतिनिधि हरु २ सय पार्टीका नेता कार्यकर्ता गरी अधिवेशनमा ५ सयको हाराहारीमा सहभागिता रहने अनेरास्ववियुका कैलाली संयोजक कपिल सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्