अतिक्रमण क्षेत्रको धान काटेर आम्दानी गर्दै मन्द्रेनिया सामुदायिक बन

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ३ बगुलियामा रहेको मन्द्रेनिया सामुदायिक वन उपभोक्ता समूह बगुलियाले सामुदायिक बन अतिक्रमण गरि लगाएको धान बाली उपभोक्ता आफैले काटेका छन्।

सामुदायिक वनले सामुदायिक बनको जमिन अतिक्रमण गरि लगायको धान बालि आफै समितिका पदाधिकारीहरु ,उपभोक्ताहरुले डिभिजन बन कार्यलय पहलमानपुरको सशस्त्र बन रक्षक टोलिको सहयोगमा धान काटिएको छ ।बर्दगोरिया गाउँ पालिका वडा ६ मा रहेका सामुदायिक बनका उपभोक्ताहरु ट्याक्टर सहित धान काट्न बन अतिक्रमण क्षेत्रमा पुगेका हुन ।

स्थानीय उपभोक्ताहरुले करिब सामुदायिक बनको ३ हेक्टर जमिनमस अतिक्रमण गरि धान बाली लगाएका सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।
उनले भने यो धान आफै सामुहले काटेर ट्याक्टरमा राखेर लैजादै गरेका छन् , उपभोक्ताहरुले नै धानलाइ थ्रेसर गरि बेचेर आफ्नै सामुदायिक बनको खाता रकम जम्मा गरिने समेत बताए ।

कैलालीमा बन अतिक्रमण बढी रहेको भए पनि अतिक्रमण क्षेत्र खाली गराउनका लागि डिभिजन बन कार्यलय पहलमानपुर निरन्तर रुपमा लागि रहेको डिभिजन वन कार्यलय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।
अतिक्रमण क्षेत्र खाली गराइ धानबाली काटेर सामुदायिक बनले लियको यो कार्य नया गरियको छ , ।
यसै गरि सबै सामुदायिक बनहरुले प्रत्येक्ष रुपमा सकारात्मक र रचनात्मक रुपमा भुमिका खेलेमा वन सरक्षण हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
समाचार

आदर्श टाेल विकास संस्थाद्वारा तिज मिलन कार्यक्रम

टीकापुर/टीकापुर ७ बैदी स्थित आदर्श टाेल विकास संस्थाले महिलाहरुका महान चाड हरीतालिका तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ । मंगलबार टीकापुर ७ बैदीमा एक

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

करारका कर्मचारीको कासमु हुने,८० भन्दा कम अंक ल्याए सम्झौता नविकरण नहुने

टीकापुर/ करारका कर्मचारीले पुर्ननियुक्ति हुँदा मूल्यांकनमा कम्तिमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ । स्थायी कर्मचारीहरुको बर्षेनी कार्यसम्पादन मुल्यांकन हुने तर करारका कर्मचारीहरु एक

अझै पढ्नुहोस्
समाचार

लागू औषध खैरो हेरोईन सहित खक्राैलाबाट प्रहरीद्वारा एक युवक पक्राउ

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट

अझै पढ्नुहोस्