होटल जेउनासको उद्घाटन (फोटोफिचर)

शेयेर गर्नुहोस

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको उद्घाटन गरेका हुन ।

असोज ४ गते बिहिबार एक कार्यक्रमको आयोजना गरि
होटलका अध्यक्ष सिताराम थारुको अध्यक्षतामा होटल जेउनासको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल होटल व्यवसाय समाजका उपाध्यक्ष टीका गिरि,वडा नं.११ वडा सदस्य यसोमती परियार र सरोज कुमार मुल्मी, कर्णाली मा.वि. टीकापुरका प्र.अ धर्मराज शर्मा र राष्ट्रिय मा.वि.टीकापुरका प्र.अ.धर्मराज
जैशी,सुन्धारा आमा समुह अध्यक्ष पुर्ण सभा गरुङ लगायत थुप्रै सहभागी भएका थिए |

कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकारले होटलको उन्नति प्रगती होस र होटलको लागि वडाले गर्नसक्ने साथ र सहयोग सधैं गर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए । यसै गरि होटलका अध्यक्ष सिताराम थारुले सबैभन्दा राम्रो सेवासुविधा दिने प्रतिबद्धता राख्दै कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रम संचालक होटलका संचालक लिखराम चौधरीले गरेका थिए ।

ताजा खबर

Tsararnas Kasinospel

Willkommensbonus bei Players Palace Casino

Rockbet Casino Online Slot Games and Payouts Explained

Bahigo Casino Online Slots and Games Selection

Bubbling Jackpots at Bubbles Bet Casino

SurfPlay Casino – Erlebnis am Strand der Gewinne

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी सिमसार क्षेत्रमा : हरिहाँसको सङ्ख्या बढ्यो

सुखड/नेपालको पहिलो चरा अभय आरण्य घोडाघोडी सिमसार क्षेत्रमा यस बर्ष हरिहाँसको सङ्ख्या बढेको छ भने जलपन्छीको संख्या घटेको छ। चरा संरक्षण नेटवर्क कैलालीको टोलीले घोडाघोडी

अझै पढ्नुहोस्