स्वास्थ्य संस्था विरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायीकाे आपत्ति

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायी संघर्ष समिति गठन गरेका छन ।

संजीवनी अस्पताल प्रालिका सञ्चालक दुश्यान्त बस्नेतको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो ।
सो समितिको उपाध्यक्षमा नोभा अस्पतालका लोकराज भट्टसहित २० सदस्यीय समिति गठन गरिएको छ ।
समितिको सदस्यमा बेदप्रकाश जोशी, रामबहादुर सिंह, भुवनप्रसाद भट्ट, गणेशबहादुर खड्का, इश्वरदत्त पन्त, सुरज बुराकोटी, हरिश न्यूरे, रतन सिके, प्रशान्त सिंह लगायत रहेका छन् ।

प्रदेश सरकारले नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक, ल्याब, फार्मेसी लगायतका स्वास्थ्य सरकारी अस्पताल वरपर तीन सय मिटरभित्र राख्न नपाउने गरि ऐन ल्याएको थियो । मन्त्रालयले तयार पारेको मापदण्डमा कुनैलाई एक वर्ष र कुनैलाई ५ वर्षमा विस्थापित हुनुपर्ने गरि तयार पारेको भन्दै सो समिति गठन गरिएको सारथी अस्पतालका जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Descubre el universo de juegos en línea con la experiencia de PlayUZU Casino.

OscarSpin Online Slot Machine Reviews and Games Guide

Roulettnos Spinnnings Historia

Roulette Welcome Bonus Real Money Play: A Comprehensive Review

ZumoSpin – Ein Rundum Erfolgspiel für Glücksspieler

Hľadanie Odvety v Bohu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्
समाचार

नेचर गाइर्ड ( पथ प्रदशक ) को आधारभुत तालीम सुरु

धनगढी/डोटि जिल्लाको पुर्बिचौकी गाउँपालिका वडा २ झिग्रानामा खप्तड राष्ट्रिय निकुञ्जमा एक हप्तेको नेचरगार्ड( पथ प्रदशक ) सम्बन्धि आधारभुत तालीम आज बाट सुरु भएको छ ।तालिममा

अझै पढ्नुहोस्