स्थानीय नै जुटे बेल संरक्षणमा

शेयेर गर्नुहोस



जमुना न्युरे,भजनी / सामूदायिक वनमा कुहिएर खेर जाने बेल बिक्री गरी पैसा कमाउन सकिन्छ, दैनिक मजदुरी गर्नु भन्दा त वेल टिपेर ५०० देखि १००० सम्म नगद आन्दानी गर्न सकिन्छ यो वन देवी सामुदायिक वनका उपभोक्ता समूहक माया राम चौधरीको अनुभव हो।

स्थानीयलाई सरक्षणमा ल्याउनका लागि स्थानीय उपभोक्ताहरुको जिबिको पार्जनमा सहजता आउदै केही उधमशिलता बनाउनका लागि तराई भू परिधि कार्यक्रम धनगढीको आर्थिक सहयोगमा वन संरक्षण बहुउदेश्यीय सहकारी संस्था लि भजनी अन्तर्गत सामुदायिक वन उपनोक्ता समूह समन्वय समितिको पहलमा बेल जुस उद्योग २०७० साल जेष्ठमा संचालन भएको हो ।

पछिल्लो समयमा बेल जुश फस्टाउन नसके पछि बसन्ता सरक्षित बन कार्यक्रमले पनि आर्थिक सहयोग गरेको छ ।डिभिजन बन कार्यलय पहलमानपुरले उधमी मार्फत भजनीमा रहेको बेल जुशलाई उधमशिलताको पहिचान बनाउदै बन सरक्षणमा स्थानीयलाई सामुदायिक बनमा तथा राष्ट्रिय वनमा रहेका प्राकृतिक रुपमा रहेका बेलका रुखहरुको सरक्षण तथा घेरबार गरि रहेको , निशुल्क रुपमा बेलको बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरु लाई दिएको सामुदायिक बन बाट आम्दानी गरि सहकारी मार्फत रहेको यो उधोग बाट उत्पादित भएको बेलको जुशको बजारीकरण गर्न ठाउँ ठाउँमा पुर्‍याउनका धनगढी , सुखड , टिकापुर लगायत बजारमा पुर्‍याउने खालको योजना आगामी आर्थिक बर्ष निर्माण गरिने डिभिजन बन कार्यलयका पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

बेल जुश उधोग सन्चालनमा कोरोनाको कहरको असर बेल जुसमा परेको छ सहकारीले शेयर सदस्यहरुलाइ लगाएको लगानीको ब्याज र ऋण अशुली समयमा नहुदा बेल जुशको लागि ल्याइने कच्चापदार्थको अभाव , काम गर्ने कर्मचारीलाई तलब समयमा दिन नसकियको सहकारीका अध्यक्ष देबि राम जैशिले बताए ।

यसरी स्थापना गरिएको उधमलाइ दिगो पन दिनका लागि आर्थिक समस्या रहेको छ कोरोना पछि सहकारीले आफ्नो सदस्यहरुलाइ माग अनुसारको बचत फिर्ता , ऋण दिन पायको छैन।त्यसका कारण बेल जुशलाइ न त स्थानीय सरकार , प्रदेश सरकार र सघिय सरकारले पनि चासो नदिएको ,
बेल गर्मीयाम मात्र पाइने हुदा बेललाइ टिपेर राख्ने ,प्रसोधन गरियको बेलको जुश अरु जुस जस्तै पानी नमिसाएर खान मिल्ने बनाउन का लागि आफुहरुले विभिन्न निकाएमा बेल जुशको स्तर वृद्धि गर्ने प्रस्तावना पठाएको जैशीले बताए ।
आजभोली स्थानीयहरु केही समय मात्र रोजगार सिर्जना भय पनि बेलको सरक्षणमा जुटेका बसन्ता सरक्षित बन परिषद अध्यक्ष पुस्कल बहादुर बमले बताए ।

ताजा खबर

Gott des Glücks im SlotGodz Casino

La Fata Vincitrice del Lotto a Villa LolaJack Casino

Fugleviets Vej 2 – en Spilleautomat med Rygende Muligheder

Route du Poulet sur la Piste dArgent Fauve et Dangereuse

LolaJack Casino – Das Glücksspiel-Angebot für jeden Geschmack

Gods van de Gokkasten bij Godz Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्