सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्।  अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्।

गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। 

दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ।

ताजा खबर

Low Deposit Pokie Option AUD: A Practical Play Guide

Polskie kasyno online blik: przewodnik dla doświadczonego gracza

Respin Casino Review en Español: Bonos, Juegos y Pagos

Respin Casino Review en Español: Juegos, Bonos y Pagos

Respin Casino Review: bonos, juegos y pagos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Boostwin KZ : вход сегодня

Boostwin казино – поддержка клиентов 24/7 ▶️ ИГРАТЬ Содержимое Boostwin Казино: Поддержка Клиентов 24/7 Многоуровневая Поддержка Методы связи Эффективные Методы Связи в Boostwin Казино Советы

अझै पढ्नुहोस्