सुदूरपश्चिम डोटीका निरज नेपाल आइडलको टप सोह्रमा , भोटको लागि अपिल

शेयेर गर्नुहोस

धनगढी, ६ जेठ / सुदूरपश्चिम डोटीका निरज विश्वकर्मा नेपाल आइडल सिजन सिक्सको टप १६ भित्र अटाएका छन्। दिपायल सिलगढी ४ राजपुर घर भएका विश्वकर्मा सुदूरपश्चिमबाट नेपाल आइडलमा टप सोह्रमा पुग्ने १ मात्रै प्रतिस्पर्धी हुन ।

सुमधुर स्वर र सांगीतिक निखारताले भरिपूर्ण विश्वकर्मालाई अब नेपाल आइडलमा अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ । शनिबार साँझ ९ बजेर ३० मिनेट देखि हुने अनलाइन भोटिङ मंगलवार सम्म रहेको छ, छोटो समयमा भोट गरेर आफुलाई विजेता बनाउन विश्वकर्माले सबै सुदूरपश्चिम बासीलाई अपिल गरेका छन्।

उनले नेपाल आइडलको सिजन सिक्समा सुदूरपश्चिमबाट एक मात्रै प्रतिस्पर्धी रहेकाले सबैको सहयोग पाए आफु विजेता हुने आशा लिएको बताए ।
नेपाल आइडलका प्रतिस्पर्धी विश्वकर्मा डोटीका प्रताप सिंह बिक र तारादेवी विकका छोरा हुन्। सानैदेखि गायन क्षेत्रमा लागेका उनी हाल १८ वर्षका मात्रै रहेका छन्।

भोट यसरी गर्न सकिन्छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ein Überblick über Ausländische Casinos und ihre Regulierungen worldwide.

Übersicht über Ausländische Casinos und deren Möglichkeiten in Deutschland

Vulkan Vegas Kasino – Spela Online Casinospel Med Fokus på Trygghet och Nöje

Välkommen till Vagerland Kasino, Ett Spännande Ombud för Online Casinospel

Spinathlon Casino: Erfolgsstrategien für ambitionierte Spieler entwickeln

Pandido Casino – Opcje Rozrywkowe i Hazardowe W Internecie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नगर प्रमुख रावलद्वारा झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नव निर्माण शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको छ ।नगर प्रमुख रावलले एक कार्यक्रमका विच टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्