वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

शेयेर गर्नुहोस

धनगढी/डिभिजन बन कार्यलय डोटिले आज जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्ष मा बैठक बसि बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ ।

आइतबार बसेको बैठकले गर्मियाम सुरुवात भए सङ्गै बन जङ्गल हुने बन डढेलो न्यूनीकरण र नियन्त्रणका लागि सामुदायिक बन उपभोक्ता समूह , सरोकारवाला निकाए हरुलाइ सचेतना पार्दै बन डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा भैरव गण र जिल्ल्ल प्रहरी कार्यालयलाई वन डडेलो नियन्त्रण सामाग्रीहर समेत बितरण गरिएको थियो ।

गर्मियाममा हुने आगलागिले बन तथा जैविक विविधता , बन्यजन्तुको बासस्थान नोक्सान भै बहुमुल्य जडिबुटी नोक्सान हुने हुदा समयमा नै जनचेतना जगाइ , सामुदायिक बनमा अग्निरेखा निर्माण , मर्मत सम्भार गर्दै सरोकारवाला निकाएलाइ जनचेतना जगाउदै आजै समाग्री वितरण गरिएको डिभिजन बन अधिकृत गोकुल रिजालले जानकारी दिए ।

सरोकारवाला निकाए सङ्गको बैठकमा जिल्ला सुरक्षा निकाय प्रमुख,सरोकारवाला सरकारी निकाय र संघ सस्था प्रमुख तथा प्रतिनिधि हरुको लगायत सहभागिता रहेको थियो

ताजा खबर

Slotums Spielhalle Erfolg durch Strategie und Glück erzielen

Betpuma Casino Slot Machines and Table Games Experience

La Strada del Pollo di Azzardo: Gioco da Casinò Slot

Giochi dAzzardo con Vincite a GDFPlay Casino

Die Hühnerstraße – Ein Spiel auf Glück und Chance

How to Qualify for an Online Casino Bonus with No Deposit

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्