यहि महिना देउवा भारत भ्रमणमा जाने

शेयेर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् ।

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले निमन्त्रण गरेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ मा दुई देशका प्रधानमन्त्रीबीच भेट वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएसँगै पहिलो भ्रमणका रुपमा भारत जाने चाहना गरे पनि पूरा हुन सकेको थिएन ।

ताजा खबर

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

The Ultimate Guide to Roulette Bonus: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मा थारु रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा सुझाव समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ

अझै पढ्नुहोस्
समाचार

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु ९ जना घाइते

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२

अझै पढ्नुहोस्