TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

मुलपानिमा पानीको सतह घटाउन टीकापुर नगरपालिकाले डाेजर चलायाे

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर – २ स्थित जनशक्ति सामुदायिक वन मुलपानीमा टिकापुर नगरपालिकाले डाेजर चलाएको छ । मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटक पटक डुबेर ज्यान जाने गरेकोले पाेखरिकाे पानीको सतह कम गर्न डाेजर चलाएको हो ।

पर्यटकीय क्षेत्र मुलपानिमा नुहाउने क्रममा पटक पटक दुर्घटना घटेकाले पाेखरिकाे पानीको सतह घटाइएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैराले बताउनुभयाे । पानी बाहिर जाने मुहान अलिक चाैडा र गहिरो पारिएको नगर प्रमुख रामलाल डगाैराले जानकारी दिनुभयाे ।

टीकापुर नगरपालिकाका नगर प्रहरी ,प्राविधिक कर्मचारी सहित जेसिवि सहित मुलपानि पुगेका नगर प्रमुख डगाैराले पर्यटन पर्यावरणीय क्षेत्र भएकोले पर्यटन संगै जाेड्दै पानीको सतहलाइ घटाउने काम भएको बताउनुभयो । मुलपानी क्षेत्र घुम्न र नुहाउन आउने पर्यटकलाई पनि सुरक्षाको लागि सतर्कता अपनाउनु पर्ने बताउनुभयाे ।

शनिबार जानकी गाउँपालिका–८ पहाडीपुर का २० वर्षका पुष्पराज उपाध्यायकाे नुहाउने क्रममा डुबेर मृत्युु भएको थियोे । साथीसँग नुहाउन गएका उपाध्याय नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको थियो ।

जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिर्घ तिरुवाले अहिलेसम्म टिकापुर नगरपालिकाले मुलपानि क्षेत्रकाे विकासका लागि सहयोग गरेको र सुरक्षाका मापदण्ड सहित नुहाउने व्यवस्था मिलाउने बताउनुभयो ।

मुलपानि क्षेत्रमा भ्रमण र नुहाउनका लागि सामुदायिक वनले शुल्क लिने गरेकोले पर्यटकको सुरक्षा सामाग्रीकाे व्यवस्था गर्नुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्
समाचार

गौरीगंगाका सहकारीलाई तालिम

चौमाला– गौरीगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि तालिम सञ्चालन गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

डब्लुडब्लुजेको अध्यक्षमा खड्का

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अझै पढ्नुहोस्