माघी पर्वकाे अवसरमा तीन सरकारका ३ दिन सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/माघी पर्वकाे अवसरमा तीन सरकारकाे ३ दिन सार्वजनिक विदा दिएको छ । संघिय सरकारले माघ १ गते माघी पर्वकाे अवसरमा सार्वजनिक विदा दिए संगै सुदुरपश्चम प्रदेश सरकारले माघ २ गते र सुदुरपश्चिम प्रदेशका केही स्थानीय तहले माघ ३ गते स्थानीय विदा दिने निर्णय गरेकाे हाे ।

टीकापुर नगरपालिका लगायत सुदुरपश्चिमका अधिकांश स्थानीय तहले माघि पर्वकाे अवसरमा माघ ३ गते स्थानीय विदा दिने निर्णय गरेका हुन ।
थारु समुदायकाे वाहुल्यता रहेकाे टीकापुर नगरपालिकाले पुस २१ गते कार्यपालिकाकाे बैठकबाट माघ ३ गते माघि पर्वकाे अवसरमा विदा दिने निर्णय गरेकाे हाे ।

थारु समुदायकाे वाहुल्यता रहेकाे कैलालीको जानकी गाउँपालिका, जाेशिपुर गाउँपालिका, भजनी नगरपालिका लगायत सुदुरपश्चमका केही स्थानीय तहले माघि पर्वकाे अवसरमा माघ ३ गते विदा दिने निर्णय गरेका छन ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !