बिरामी रहेको गिद्दको उदार

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा ३ बग्लोहुलिया गाउँ बग्लहुवा सामुदायिक बनको छेउ चन्द्र डगौरा बारि बाट हिमाली गिद्दको उद्दार गरिएको छ।

सब डिभिजन वन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराईको नेतृत्वमा गएको टोलिले आइयुसियनको रेडलिस्ट अनुसार सकंटको नजिक रहेको हिमाली गिद्द बिरामी अवस्थामा रहेको उद्दार गरिएको छ ।

बगुलिया स्थानीय हरुले वन कार्यलयलाइ खबर गरे पछि वनको टोलीले उद्दार गरि डिभिजन वन कार्यलय पहलमानपुर ल्याएको भट्टराईले जानकारी दिए।

गिद्द सरक्षणकर्मी हिरुलाल डगौराले भने हिमाली गिद्दहरु
जाडोको समयमा नेपालको हिमाली क्षेत्र बाट तराई मा आहार को लागि आउने गर्छन ।
यो समय भनेको हिमाली गिद्ध फर्कने समय हो । धेरै टाढा बाट उडान भर्ने भयेको ले कमजोर भैइरहेको हुन्छ । त्यसैले यो गिद्द बिरामी परेको हुन सक्छ । बिरामी रहेको गिद्दको डिभिजन वन पहलमानपुर राखी उपचार गरि निको भए पछि सुरक्षीत स्थानमा छोडिने भट्टराईले बताए ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Интересные перспективы для игроков с польское казино онлайн и выгодные стратегии побед сейчас

Интересные перспективы для игроков с польское казино онлайн и выгодные стратегии побед сейчас Лицензирование и регулирование онлайн-казино в Польше Идентификация лицензированных операторов Популярные игры в

अझै पढ्नुहोस्