बर्दगोरोयामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख

शेयेर गर्नुहोस

कैलाली / कैलालीको बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आज बैनियामा आयोजक बर्दगोरिया स्पोर्टस एन्ड इभेन्टले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । प्रतियोगिता आगामी मङ्सिर ८ गते देखी १५ गते सम्म हुने छ ।


विजेताले २ लाख नगद, ट्रफि,र प्रमाण पत्र पाउने छन् । त्यसै गरि उप-विजेतालाई १ लाख ५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार,उत्कृष्ट गोलक रक्षक,उत्कृष्ट गोलकर्ता,उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीको लागि १५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने बताइएको छ ।
कैलाली जिल्लाका १३ स्थानीय तहबाट करिब ३९ टिम सहभागी हुने अध्यक्ष प्रमोद मल्लले जानकारी दिए । एउटा पालिकाबाट ३ टिम सहभागी हुने गरि तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Playing Euromillions Slot for Entertainment Purposes Only

The Ultimate Triumph in Casino Slot Games

LottoSocial Casino Slot Games and Odds Explained

The Official Euromillions Slot Machine Experience

LottoHotPicks Casino Slot Machine Odds and Probability Analysis

Finanční stabilita od základů až po pokročilé strategie s thorfortunes.cz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्
समाचार

एक दशक पछि फेरि गरियो परिक्षण उडान

धनगढी/टीकापुर विमानस्थल संचालनका लागि भन्दै नागरिक उडड्यन मन्त्रालयले गरेको पत्राचार अनुसार धेरै बर्ष देखि अलपत्र रहेको टीकापुर बिमानस्थलमा आज परिक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा परिवारद्वारा शैक्षिक सामग्री सहयाेग

मान बहादुर ठकुल्ला,टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित राष्ट्रिय अाधारभुत बिद्यालयका पुर्ब अध्यक्ष स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा स्वर्गीय ठकुल्लाकाे स परिवारद्वारा

अझै पढ्नुहोस्