बन्यजन्तुको आक्रमण मृत्यु भयको परिवारलाई राहत दिइयो

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलसा सार्कीका परिवारलाई राहात रकम प्रदान गरिएको छ । सामुदायिक वन समन्वय समिति कंचनपुरले कलसाका श्रीमान अम्वे सार्कीलाई राहात रकम हष्तान्तरण गरेको हो ।

आयआर्जन तथा काजक्रिया खर्च भन्दै समितिका अध्यक्ष शिवदत्त पन्त र सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले राहात रकम हष्तान्तरण गरेका हुन् ।

मृतकका परिवारलाई आयआर्जन तर्फ २५ हजार र काजक्रिया खर्च २५ हजार गरि ५० हजार रकम सहयोग गरिएको समितिका अध्यक्ष पन्तले बताए । उनले राहात रकमले परिवारलाई आयआर्जन गर्नमा सहयोग पुगाउने उद्देश्यले वितरण गरिएको बताए ।

डिभिजन वन कार्यालय प्रमुख यादवले पछिल्लो समय मानव र वन्यजन्तुविचको द्वन्द्व बढ्दै गएकोले मानवलेनै सावधानी अपनाउन जरुरी रहेको बताए । उनले भने –‘दुधुवा राष्ट्रिय निकुञ्जदेखि लालझाडी तथा पुनर्वास क्षेत्रमा बाघ, हात्ती लगायतका वन्य जन्तुको चहलपहल बढ्दै गएको छ । त्यसैले मानविय क्षति हुन नदिने स्थानियनै सर्तक हुन जरुरी देखिन्छ ।’

ताजा खबर

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

खो- खो लिग खेलको लागि एक कार्यक्रमका बिच धनगढीमा आज टि सर्ट तथा खो खो सम्बन्धि गित सार्बजनिक

धनगढी/नेपालमा पहिलो खो–खो लिग बर्दिया जिल्ला को ठाकुरद्वारा नगरपालिकाको भुरिगाउमा रहेको रानिपुर कर्वडहलमा यहि चैत २३ गते देखि हुने भएको छ । नेपाल पहिलो पटक

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

खक्राैला नाकामा नेपाल भारत आवत जावत गर्न काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य

मान बहादुर ठकुल्लाटीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित खक्रा‌‌ैला नाकामा नेपाल भारत आवत जावत गर्नकालागि काेराना बिरुद्ध काे खाेप कार्ड अनिवार्य गरिएकाे

अझै पढ्नुहोस्

विश्लेषण संभावनाओं, fifa world cup 2026 bracket के साथ, टीमों की जीत की राह पर एक नज़र

विश्लेषण संभावनाओं, fifa world cup 2026 bracket के साथ, टीमों की जीत की राह पर एक नज़र टूर्नामेंट का प्रारूप और योग्यता योग्यता प्रक्रिया में

अझै पढ्नुहोस्