TRENDING
Pin Up Casino Azərbaycan
1win — ставки на спорт в букмекерской конторе
1win casino and sportsbook in India
Next
Prev

फुटबल प्रतियोगिता हुने

शेयेर गर्नुहोस


धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौंको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए।


प्रतियोगिता फागुन ५गते बाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने बताए ।


प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष रामचन्द्र शाहले बताए।
प्रतियोगितामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको र १६ ओटा टिमको सहभागिता रहने आयोजकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pin Up Casino Azərbaycan

1win — ставки на спорт в букмекерской конторе

1win casino and sportsbook in India

Pin Up Casino Onlayn Azərbaycan

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीमा चित्रकला प्रतियोगिता सम्पन्न

जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिका वडा १ मा रहेको कपिलमुनी आधारभुत बिधालय लक्ष्मिपुरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी सरक्षण सम्बर्द्धन तथा जन जागरण मन्च

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी जेसीजले गर्‍यो सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम

घोडाघोडी नगरपालिका–१ सुखड चोकमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अस्थाई ट्राफिक पोस्ट साँडेपानीको सहकार्य र घोडाघोडी जेसीज वर्ष २०२४ को

अझै पढ्नुहोस्