पूर्व कप्तान हरि खड्का घोडाघोडिमा आउने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का आउने भएका छन् । सुखड रङ्गशालामा सञ्चालन हुने एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी अनावरण गर्न यही वैशाख २२ गते पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान हरि खडका आउने अखिल नेपाल फुटबल सङ्घ कैलाली जिल्ला सदस्य होम तामाङले जानकारी दिए ।

सुखड रङ्गशालामा वैशाख २८ गते अखिल नेपाल फुटबल सङ्घको नियमित वार्षिक कार्यक्रम अन्तर्गत कैलाली जिल्ला फुटबल प्रतियोगिता २०८१ आयोजना हुदैछ । प्रतियोगितामा जिल्ला भरीका २१ वटा क्लबहरूको सहभागिता हुने अखिल नेपाल फुटबल सङ्घ कैलालीले जनाएको छ । ३ चरणमा हुने प्रतियोगिता एक महिना सम्म सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the World of Vavada Casino Slot Machines

Szerencsejáték és Vávdász Kaszinó

Aktuelle Strategien für Spieler und die besten Angebote rund um ninecasino ermöglichen Erfolg

Essentiële informatie over the-westace-netherlands.nl voor succesvolle bedrijfsvoering en groei

Attraktive Bonusangebote und https://the-slotsdj.com.de für modernes Online-Casino-Erlebnis genießen

Bezpieczeństwo i licencjonowane kasyna online, w tym the-nvcasinos.org.pl, gwarancją udanej zabawy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

टीकापुर/लम्पी स्किन रोग गाई गोरु / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने

अझै पढ्नुहोस्