TRENDING
How to get the best casino bonus codes online
Le Meilleur Casino en Ligne Mobile : Un Aperçu du Jeu Mobile
Online Slots – How to Play for real money
Migliori slot casino online: Una Panoramica Extensive
Next
Prev

पुन : अतिक्रमण हटाउँदै पुरैना तालको डिभिजन वन

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको १ बर्ष भित्र पुन अतिक्रमणको चपेटामा परेको ताललाई आज डिभिजन वन कार्यलय पहलमानपुर कैलालीले पुन : अतिक्रमण हटाउन लागेको छ ।

२०६५ सालमा मोहना नदीमा आयको बाढीले ताललाइ पुरेपछि खेत बनेको ७९ दशमलव २१ हेक्टरमा जमिनमा फैलिएको पुरैना ताल पुन एक बर्ष नपुग्दै अतिक्रमणको चपेटामा परेको तालमा पुन : ड्याम निर्माण कार्य आजबाट डिभिजन वन कार्यलय पहलमानपुरले सुरुवात गरेको छ ।

यहि बैशाख २३ गतेका दिन सरोकारवाला निकाय भजनी नगरपालिका कार्यपालिका प्रमुख केवल लाल चौधरीको अध्यक्षतामा बैठक बसि यश तालको पुन : अतिक्रमण हटाइ यस्को पुनस्थापना कार्य गर्दा सामाजिक तथा वातावरणिय पक्षमा सकारात्मक प्रभाव पर्ने ,पुरैना ताल सार्वजनिक सम्पत्ति भएको र अहिले केही सीमित टाठाबाँठाले प्रयोग गरिरहेको बताउँदै उनले भने,’हामीले निकट भविष्यमा जिल्लाकै आयआर्जनको बलियो स्रोत बनाउने र ताल पर्यटनको वलियो आधार हुने,
पुरैना ताल भजनीको मात्रै नभई कैलालीकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो ।

जसमा भारतीय दुधुवा नेशनल पार्कसँग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुन: निर्माणका लागि आवश्यक रहेको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजलन वन अधिकृत रामचन्द्र कडेलले बताए । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुन: निर्माणका लागि तालको तल भागमा ९ मिटर चौडाइ र ५ फिट उचाईको २ मिटर डिल (ड्याम) निर्माण गरिने ।


अधिल्लो पटक निर्माण गरियको ड्याम पुरै भत्कायर किसानले खनजोत गरेकाले यो पटक ड्याम अग्लो डिभिजन च्यापेर बनाउने सङै तालको बिच बिचमा खाल्डा बनाइने दिने जसले खेती गर्न रोक्ने , बजेटले पुगे तारबार पनि गरिने डिभिजलन अधिकृत कडेलले जानकारी दिए ।

ताललाई पुन: निर्माण गर्नका लागि अतिक्रमण हटाएर ब्युँताउने भन्दै डिभिजन वन कार्यलयले गत बैशाखको १६ गते ३६ घन्टा लगातार ८ ब्याकहोलोडर (डोजर) ले रेखांकन गरिएको थियो ।

पुरैना ताल पुन: निर्माणका लागि डिभिजन वन कार्यालय पहलमानपुरले करिब ५ वर्षदेखि सामुदायिक वन समन्वय समिति, नापी कार्यालय कैलाली, भजनी नगरपालिका, जिल्ला प्रशासन कार्यलय कैलालीसँग पटक-पटक निरन्तरको छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन गराई अतिक्रमण हटाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

How to get the best casino bonus codes online

Le Meilleur Casino en Ligne Mobile : Un Aperçu du Jeu Mobile

Online Slots – How to Play for real money

Migliori slot casino online: Una Panoramica Extensive

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविकमार्गमा डमरू हुर्काउन आयो बाघ

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै डमरु हुर्काउन कैलाली जिल्लाकोबसन्ता जैविक मार्ग हुँदै कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका

अझै पढ्नुहोस्

99 из 100 попыток заканчиваются выигрышем – испытай удачу в Plinko online с RTP 99% от BGaming и получаешь шанс увеличить банкролл в 1000 раз с гибкими настройками риска и количества линий, где каждый спуск по пирамиде дарит новый всплеск адреналина.

Сюрприз удачи в каждом спуске: ощутите азарт и выигрывайте до x1000 в современной plinko от BGaming с высочайшим RTP 99%! Принцип работы и механика игры

अझै पढ्नुहोस्

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्