नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

शेयेर गर्नुहोस

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान २००८ को दफा २१ को (४) अनुसार प्रकाशबहादुर थापाको अध्यक्षतामा जिल्ला तदर्थ कार्य समिति सदस्य पदमा २० जनालाई मनोनयन गरिएको हो ।


मनोनयन गरेका सदस्यहरुमा भजनी नगरपालिका–५का खोजराम चौधरी, वर्दगोरिया गाउँपालिका–२ अर्जुन कुमार चौधरी, लम्की–चुहा नगरपालिका–२ पूर्णराज गिरी, जानकी गाउँपालिका–२ पठान सिंह भुल, घोडाघोडी नगरपालिका–११ राजकुमार कठरिया, घोडाघोडी नगरपालिका–२ उमा खत्री, मोहन्याल गाउँपालिका–६ का रतन विष्ट, टीकापुर नगरपालिका–५ अन्नत खडका, जोशीपुर गाउँपालिका–४ जन्जिर चौधरी छन् ।


यसैगरि गौरीगंगा नगरपालिका–८ सगतराम चौधरी, गौरीगंगा नगरपालिका–७ रमेश कुमार भाट, गौरीगंगा नगरपालिका–७ रमेश कुमार भाट, गोदावरी नगरपालिका–६ का गुणाकर ओझा, चुरे गाउँपालिका–३ का डवल खडायत, धनगढी उपमहानगरपालिका–१३ भुवन पाण्डेय, धनगढी उपमहानगरपालिका–७ रामबाबु राना, धनगढी उपमहानगरपालिका–६ उद्धव शाही, कैलारी गाउँपालिका–५ का राम नारायण महत्तो, चुरे गाउँपालिका–५ का मिलन बहादुर राई, भजनी नगरपालिका–४ प्रसापति देवी महत्तो, घोडाघोडी नगरपालिका–१ का पहल देउवा पनि कार्यसमितिमा मनोनित भएका छन् ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !