दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रले आयोजना गरेको महोत्सवको एक कार्यक्रमका बिच नगर प्रमुख खडक बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । “कृषि पर्यटन उद्योग र व्यापार,समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव फागुन ९ गते देखि १८ गते सम्म सञ्चालन हुने छ । 

महोत्सवमा ख्याति प्राप्त कलाकार देखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न स्टल निर्माण गरिएका छन् । महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारण लाई एक सय, विद्यार्थीका लागि ७० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।

महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूले सहभागिता रहेको थियो । घोडाघोडी सामाजिक सरोकार केन्द्रका सदस्य राजु अवस्थिको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन उद्धोषिका तथा गायिका मञ्जु पौडेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Rozważania nad dostępem do konta thor fortune login i bezpieczeństwem danych graczy

Innovative Lösungen für Ihr Business mit der spinalto app erfolgreich gestalten

Genuine access and secure downloads with olimpcasino-download.org.kz for thrilling gameplay

Delicata esperienza e honey betz per un viaggio sensoriale indimenticabile

What is Traffic Camera Game and How Does it Work?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ ।  बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा (

अझै पढ्नुहोस्
राजनीति

क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र

धनगढी/कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य

अझै पढ्नुहोस्

टीकापुर-लम्की क्षेत्र अपराधको ‘हब’ बन्दै सजिलै भारत पस्छन् अभियुक्त, त्रासमा स्थानीय

मान बहादुर ठकुल्लाटीकापुर / कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय स्थलका कारण चर्चामा रहेकाे थियाे। कर्णाली नदीमा एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्क

अझै पढ्नुहोस्