TRENDING
Vodka онлайн казино – мобильная версия
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
1win — зеркало сайта букмекерской конторы 1вин
Next
Prev

दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै हो : काँग्रेश नेता कोइराला

शेयेर गर्नुहोस

धनगढी पुस ५ नेपाली काँग्रेसका नेता डाक्टर शेखर काइरालाले दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै रहेको बताएका छन् ।


आज धनगढी विमान स्थलमा पत्रकारहरु संग कुराकानी गरदै नेता डाक्टर कोइरालाले सो कुरा बताएका हुन । बर्तमान सत्तागठबन्धनलाई जनताले दिएको म्यान्डेट पुरागर्न सकार संचालन सहि तरिकाले गर्न सकारकालाई सुझाव दिएका छन् ।


नेपाली काँग्रेस र एमाले विच भएको ७ बुधे सहमति अनुसार संविधान संसोधन समयमै गर्न पनि दुई दलिय गठबन्धनको सरकारको ध्यानकर्षण गराएका छन् । नेपाली काँग्रेसका पाटी सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा संग मेरो राम्रो सम्वन्धन रहेको छ , बाहिर आएका जुन किसिमका बाहिर आएका टिकाटिप्णी छन् ति सबै झुट रहेको बताए ।

नेता डाक्टर कोइरालाले भने सभापति देउवा हाम्रो आदरणीय नेता हुन मेरो कुनै किसिमको असम्झदारी छैन । नेपाली काँग्रेस १५ औं महाअधिवेशनमा मेरो सभापतिमा स्वभाविक दावी रहेको बताए । नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानीको सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको कार्यक्रममा नेता डाक्टर शेखर काइराला उद्घाटन गर्न सुदुरपश्चिम आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vodka онлайн казино – мобильная версия

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

1win — зеркало сайта букмекерской конторы 1вин

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

न्यून बजेटमा हरेक बर्ष जस्तै घोडाघोडीमा मिचाहा प्रजाती बेस्ररम हटाउँदै

जमुना न्युरे,सुखड/घोडाघोडी ताल क्षेत्रमा मिचाहा प्रजाति ‘बेसरम’ हटाउन सुरु गरिएको छ। विश्व रामसार सूचीमा सूचीकृत ‘वर्ड सेन्चुरी’ का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको कैलालीको यो महत्त्वपूर्ण

अझै पढ्नुहोस्
समाचार

जैविकमार्ग लालझाडी मै हात्ती मृत फेला

जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको लालझाडी गाउँ पालिका वडा ४ जाइ गाउँमा वयस्क हात्ती मृत फेला परेको छ ।लालझाडी जैविक मार्गमा वयस्क भाले जंगली हात्ती लम्बाई ५.९

अझै पढ्नुहोस्