TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको आयोजनामा शिवपुरी धाम सरसफाई

शेयेर गर्नुहोस


धनगढी, / दशरथचन्द बैतडी समाज कैलालीले धनगढी ४ मा पर्ने शिवपुरी धामको सरसफाई गरेको छ । प्रसिद्ध धार्मिक स्थल शिवपुरी धामको पर्खाल भित्र रहेको क्षेत्रमा भएका पलास्टिक जन्य र अन्य कुहिने , नकुहिने भएको सबै फोहोरलाई जम्मा गरिएको दशरथचन्द बैतडी विद्यार्थी समाजकी सचिव करुणा चन्दले बताइन् ।

सफा धनगढी अभियानलाई नै आत्मसाथ गरेर साउनको महिनामा भक्त जनले भरिभराउ हुने शिवपुरी धाम वरपर मानवीय क्रियाकलापबाट भएको फोहोर सफा गरिएको सचिव चन्दले बताइन् । बाहिरी सरसफाईका साथसाथै मन्दिरको मूख्य आगनमा रहेका शिवलिङ्ग, अन्य मुर्ती, र आगनमा पुरै पानी झारो गरेको उन्ले बताइन् ।

सरसफाई कार्यक्रममा विद्यार्थी समाजकी अध्यक्ष आशा बोहरा, समाजका निर्वतमान अध्यक्ष चेतन विक्रम चन्द , निर्वतमान कोषाध्यक्ष र अन्य वर्तमानमा विद्यार्थी समाजमा आवद्ध पदाधिकारीको उपस्थिति रहेको थियो ।

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले स्थापना कालदेखि नै समाजमा , शौक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गरेर सक्रिय रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् । पाटे

अझै पढ्नुहोस्
समाचार

कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि

टीकापुर/ कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि पुगेको छ । आज बिहान ७:०० बजे कर्णाली नदि चिसापानी जलमापन केन्द्रमा पानीको सतहले चेतावनी तह

अझै पढ्नुहोस्
समाचार

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता

अझै पढ्नुहोस्