टीकापुरमा बाढी ग्रस्त हुलाकी सडक शुक्रबारदेखि संचालनमा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको सडक शुक्रबारदेखि संचालनमा आएको छ ।

टीकापुर नगरपालिकाले चार वटा स्काइभेटर लगाए बाढिले बगाएको हुलाकी सडककाे मर्मत गर्ने काम विहिबार विहानेैबाट सुरु गरि शुक्रबार मर्मतकाे काम सम्पन्न गरेपछि संचालनमा आएको हाे ।

लगातार आएको बेमौसमी बर्षाका कारण कर्णाली नदिमा आएकाे बाढिले नदिकाे तटबन्ध भत्काएर नदि गाउँ पस्दा हुलाकि सडक कटान गरेकाे थियाे ।

बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको थियाे । कर्णाली नदिकाे बाहपबाट आएको बाढीले २ गते राति करिव २ सय ५० मिटर कालाेपत्रे कटान गरेको थियाे ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालाे बनाएर नदिकाे बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६ गते भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

टीकापुर/ सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ ।एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले

अझै पढ्नुहोस्