टीकापुर ७ मा दशै मिलन तथा साँस्कृतिक कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ७, बेलुवा स्थित बेलुवामा दशै मिलन तथा संस्कृतिक कार्यक्रम गरिएको छ ।


वडा नम्बर ७ स्थित बेलुवा किसान समुहको आयोजनामा भएको दशैं मिलन तथा साँस्कृतिक कार्यक्रम गरिएको हाे । समुहका उपाध्यक्ष देशराज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे । आ-आफ्नो माैलिकतालाई संस्थागत गर्नुपर्ने बताइएको छ ।


साे कुरा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताएका हुन । आधुनिकताको नाममा परम्परागत असल अभ्यास हरु लाई अहिलेकाे पुस्ताले बिर्सन नहुने बताएका छन् । 
विशेषगरी युवा पुस्ताले रितिरिवाज , चाडपर्व लाई भड्किलो गरेर मनाउनु भन्दा गच्छे अनुसार मनाउनु पर्नेमा जाेड दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष यज्ञ न्याैपाने,कार्यपालिका सदस्यहरु कैलाशपति चाैधरि,मन्जु वि. क. ,वडघर लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने स्थानीय कलाकारले विविध प्रस्तुति प्रदर्शन गरेका थिए ।

ताजा खबर

Avia Masters: Where the Skies Become Your Playground

Kasyno Online Depozyt Blik: Przewodnik dla Graczy

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

सम्बन्धितखवर

छुटाउनु भयो कि !