टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा फलफुलका बिरुवाहरु वृक्षाराेपण

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा बृक्षाराेपण गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डगाैरा थारुकाे संयोजकत्वमा टीकापुर १ व्लक नं. सिमा बृक्षाराेपण भएको हाे ।

टीकापुर नगरपालिका भित्र भएका सम्पूर्ण सार्वजनिक जग्गाको घेरबार गरेर हरीयो टीकापुर बनाउने नगरपालिकाको  कार्यक्रम अन्तर्गत शनिबार  नगर प्रमुख रामलाल डगाैरा थारु सहितका टाेलीले फलफूलका विरुवाहरु रोपेर बृक्षराेपण कार्यक्रमको सुरुवात गर्नु भएको हाे ।

नगरपालिकाको आयाेजना र स्थानीयको संरक्षणमा उक्त बृक्षराेपण कार्यक्रम सुरु भएको हो ।
शनिबार भएको वृक्षरोपण कार्यक्रममा १५ प्रजातिका फलफूलका बिरुवा करिब ३०० वटा बोटबिरुवा राेप्ने कार्यक्रम भएको नगरपालिकाले जानकारी दिएकाे छ ।
टीकापुर नगरपालिकाले टीकापुर नगर क्षेत्रमा सार्वजनिक स्थलकाे संरक्षण गरि फलफुलका बिरुवा राेप्ने कार्यक्रम रहेकाे जनाएको छ ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

फुटबल प्रतियोगिता हुने

धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक

अझै पढ्नुहोस्