टीकापुर नगर क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गरिने : नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना खालि गरिने बताउनु भएको छ ।

नगर प्रमुख थारुले टीकापुर नगर क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरिसकेको बताउनुभएको हाे ।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो ।

सूचनामा ‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अतिक्रमित सार्वजनिक जग्गा खाली नगरे,नगराएमा प्रचलित कानुन बमोजिम भई जाने व्यहोरा यसै सूचनामार्फत् जानकारी गराइन्छ’ भनिएको छ ।

टीकापुर नगरपालिकाले असाेज २६ गते देखि लागू हुने गरि नगर क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको नगर प्रमुखकाे सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Il Casino dei Cookies, Unesperienza di Gioco Responsabile

Las Apuestas Sin Fronteras en Limitless Casino

Svenska Kasinospel på Nätet hos Spinrise Casino

Strategic gaming insights reveal ind win 7, payments and player safety in India

Exceptionnel divertissement et playjonnys.be pour des joueurs belges passionnés

West Casino – Online Gaming and Entertainment Hub

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्