टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

शेयेर गर्नुहोस

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो ।
टिकापुर नगरपालिका वडा नम्बर ४ काे ७९ हजार रुपैयाँको आर्थिक सहयोगमा साे विद्यालयमा अध्ययनरत २ सय २० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको वडा अध्यक्ष लालविर चाैधरिले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए ।

“हामीले साे विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो बाट बच्ने र विद्यालय पाेशाक सुहाउँदो रंगमा स्वेटर निशुल्करुपमा वितरण गरेका हाैं ” । वडा अध्यक्ष चाैधरिले भने ।
साे विद्यालयमा वडा कार्यालयले विद्यार्थीकाे संख्या बढाउन र स्तरीय शिक्षा बढाउने विविध कार्यक्रम गर्ने गरेको अभिभावककाे भनाइ रहेको छ ।
जाडो याममा न्यानो कपडा वितरण गरिनु सराहनीय काम भएको विद्यालयका शिक्षक रघु उपाध्यक्षले बताए ।

ताजा खबर

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада промокод для получения денежных бонусов

Вавада промокод для получения бонусов 2026 Используйте специальное предложение для активных пользователей в 2026 году, чтобы существенно увеличить ваши выигрыши. Применение уникального кода при регистрации

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही मन्त्रालयबाट बिदा भए

धनगढी/मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीबाट बर्खास्त गरेपछि सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन

अझै पढ्नुहोस्
Highlights

सुदूरपश्चिममा लगानी गर्न सांसद चौधरीलाई मुख्यमन्त्री शाहको आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् । प्रदेश सरकारले आगामी फागुन

अझै पढ्नुहोस्