जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

शेयेर गर्नुहोस

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका -६,का वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद रहनु भएको थियो।


अन्य अतिथि हरुमा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिती सचिब हेमन्त राज जोशी (बाजे ), बिणा बिद्या मन्दिर प्र.अ.दल बोगटी, कैलाली भिजन स्कुल प्र.अ. ध्वज बोगटी,अमर मा.बि.अध्यक्ष टिकाराम शर्मा,भैरब आ.बि.प्र.अ.नवराज उपाध्याय,रानिफाँटा सामुदायिक बन अध्यक्ष चक्र बोगटी,आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। बोल्ने बक्ता हरुले छोटो समयमा अभिभावकको मन जित्न सफल बिधालयको रुपमा अगाडी बढेको भन्दै प्रशंसा गर्नुभयो।

बनबेहडा आसपासका क्षेत्रमा निजि,सामुदायिक बिधालयहरु भएकै अवस्थामा जुपिटर नेपाल एकेडेमी स्कुल खोलेर ४०० को आसपास बिद्यार्थी संख्या पुर्याउनु चानचुने कुरा नभएको बताउनु भएको थियो।
बिधालयमा बिद्यार्थी पठाएर बिद्यार्थीको बारेमा चासो नराख्ने बिद्यार्थीहरुका अभिभावकले सैक्षिक गुणस्तरमा केही ह्रास आएको कार्यक्रमका अतिथिहरुले बताउन्दै अभिभावकहरुले आफ्ना बालबालिकाहरु लाई विशेष ध्यान दिन आवस्यक रहेको बताएका छन। सो अवसरमा बिधालयको स्थापना तथा लामो समय सम्म अध्यापन गराउनु भएका संस्थापक भरतमणी ओझा लाई सम्मान गरिएको थियो।


२०६५ सालमा स्थापना गरिएको सो बिधालयमा करिब ४०० बिद्यार्थी,१८ जना शिक्षक,१ बस,१ चालक,१ कार्यालय सहयोगी रहेको बिधालयको आफ्नै पक्की भवन रहेको छ। साथै आगामी सैक्षिक सत्र देखि कक्षा १० को पठनपाठन संचालन गर्ने तयारी गरेको बिधालयका प्र.अ.मनिराम धामीले जानकारी गराउनु भएको थियो।


सो कार्यक्रममा बिधालय द्वारा आयोजित विभिन्न बिद्या हाजिरीजवाफ,दौड,फुटवल खेल र उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राहरु लाई पुरस्कार,ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो।
बिधालयका सहायक प्र.अ.महेस्वरी जोशी ज्यु ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन शिक्षक हरिस भट्टले गर्नु भएको थियो।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Κορυφαίες Διαδικτυακές Μηχανές Τύχης: Ενθουσιασμός και Οικιακή Διασκέδαση στα χέρια σας

Οι διαδικτυακές μηχανές αυτόματης πώλησης έχουν πραγματικά αλλάξει τον τρόπο που οι άνθρωποι παίζουν.Με απλά λίγα κλικ, οι παίχτες μπορούν να βιώσουν την ένταση και

अझै पढ्नुहोस्

日本人プレイヤー必見!オンライン麻雀とジャックポットの新潮流 ― iGaming が切り拓く勝利への道

オンライン麻雀市場は、ここ数年で驚異的なスピードで拡大している。スマートフォンの普及率が90%を超え、24時間いつでもどこでも対局できる環境が整ったことが最大の要因だ。加えて、決済インフラの進化により、クレジットカードや電子マネー、さらには仮想通貨まで多様な入金手段が利用可能となり、プレイヤーは手軽にベットを行えるようになった。コロナ禍で外出が制限された期間、実店舗の麻雀卓が閉鎖されたこともあり、オンラインへのシフトは必然的に加速した。 この流れの中で、iGaming が提供するジャックポット機能が新たな価値を創出している。従来のスポーツベッティングで培われた「累積賞金」モデルを麻雀に応用し、プレイヤーは通常の対局に加えて巨大賞金を狙える仕組みが実装された。無料で遊べるプラットフォームと有料ジャックポットを組み合わせたハイブリッド戦略は、ユーザーのエンゲージメントを飛躍的に高めている。 本稿では、麻雀ゲーム へのリンクを通じて、無料・有料プラットフォーム比較表への導線を提供する。さらに、ジャックポット機能を搭載した麻雀アプリがどのようにスポーツベッティングと交差し、プレイヤーに新たな収益機会をもたらしているかを、具体的な成功事例を交えて解説する。 1 オンライン麻雀の市場規模と成長要因 日本国内のオンライン麻雀利用者は、2020 年の約1,200万人から2024 年には約2,300万人へと伸びている。特に20代から30代の男性ユーザーが中心だが、女性ユーザーの割合も年々増加し、2023 年には全体の28%を占めた。 スマートフォンの普及はこの成長を支える根幹である。2022 年の総務省調査によると、スマートフォン保有率は94%に達し、通信速度も5Gの普及に伴い高速化したため、リアルタイムでの対局が快適に行えるようになった。さらに、PayPay、LINE Pay、楽天ペイといった決済サービスが標準化されたことで、入金・出金のハードルが低くなり、課金意欲が高まっている。 コロナ禍は一時的なブームと見なされがちだが、実際には長期的な行動変容を促した。外出自粛期間中にオンライン麻雀を始めたユーザーの70%が、現在も継続利用しているというデータがある。これは、対面での対局が持つ社交性と、オンラインの利便性が融合した新しいライフスタイルが定着したことを示す。 主要プラットフォーム別に見ると、PC ベースの「雀魂」は平均プレイ時間が1日45分と最も長く、アプリベースの「麻雀格闘倶楽部」や「麻雀マスターX」はモバイル特化型で1日30分前後の利用が主流である。ユーザー層は、PC は学生・サラリーマンが多く、アプリは通勤・通学時間に手軽にプレイできる若年層が中心だ。 プラットフォーム 対応端末 月間アクティブユーザー(2024) 平均プレイ時間/日 雀魂 PC・スマホ 850,000 45分

अझै पढ्नुहोस्