जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय भदौ २६ गते देखि खुल्ने

शेयेर गर्नुहोस

जानकी/जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय खाेल्ने निर्णय भएको छ ।भदौ २४ गते गाउँपालिकाका अध्यक्ष गणेश चाैधरीकाे अध्यक्षतामा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुकाे बैठकले बन्द रहेका विद्यालय खाेल्ने निर्णय गरेकाे हाे ।

शनिबार विहान गाउँपालिकाका अध्यक्ष गणेश चाैधरीले पत्रकार सम्मेलन गरि २३ गतेदेखि बन्द अवस्थामा रहेका सामुदायिक विद्यालय नियमित संचालन हुने बताउनुभयो । उहाँले विभिन्न चरणमा आन्दोलनरत पक्षसँग छलफल पछि बन्द फिर्ता लिने निस्क्रशमा पुगेकाे बताउनुभयो ।

अध्यक्ष चाैधरीले सामुदायिक विद्यालयहरुमा कार्यरत बालविकास शिक्षक, निजि स्राेत शिक्षक तथा विद्यालय कर्मचारीहरुका मागहरु तत्काल पूरा गर्ने सहमति भएपछि भन्द रहेका विद्यालय खाेल्ने सहमति भएको बताउनुभयो ।

आन्दोलनरत शिक्षक कर्मचारीहरुकाे गत आर्थिक वर्षकाे छुट भएको र चालू आर्थिक वर्षकाे प्रथम त्रैमासिक अनुदान रकम निकासाकाे प्रक्रियामा रहेको शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरुमा कार्यरत बालविकास शिक्षक, निजि स्राेत शिक्षक तथा विद्यालय कर्मचारीहरुकाे संयुक्त परिचालन समितिले विभिन्न माग राखि चरणवद्व आन्दोलनका कार्यक्रम गरि भदौ २३ गतेदेखि सामुदायिक विद्यालय बन्द गरेका थिए ।

ताजा खबर

The Ultimate Guide to Newest Casino Daily Deals

The Ultimate Guide to Finding the Highest No Deposit Bonus

Highest Possible Payment Online Gambling Enterprises: A Comprehensive Overview

Online Casino Ideal Payouts: Your Guide to Winning Large

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सामुदायिक वनमा मौरी पालन

कंचनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्

Ασφαλείς προβλέψεις και η πλατφόρμα https://leons-bets.gr.com για στοίχημα υψηλών αποδόσεων

Ασφαλείς προβλέψεις και η πλατφόρμα https://leons-bets.gr.com για στοίχημα υψηλών αποδόσεων Ασφάλεια και Αξιοπιστία στην Πλατφόρμα Στοιχήματος Προστασία Προσωπικών Δεδομένων και Υπεύθυνος Στοιχηματισμός Ποικιλία Αθλητικών Γεγονότων

अझै पढ्नुहोस्